8 Kartik, 2071 |
Menu

शुक्रबार

कसरी राख्ने प्रस्ताव?

कसरी राख्ने प्रस्ताव?

'म तिमीलाई माया गर्छु' भन्ने वाक्य सुन्दा जति रमाइलो लाग्छ, कसैलाई पहिलो पटक भन्नुपर्योअ भने त्यति नै सकसमा परिन्छ। पटक–पटक प्रयास गरे पनि धेरैले आफ्ना मनका कुरा भन्न सक्दैनन्। मनका...

निबन्ध : झेल्ला रेफ्री

निबन्ध : झेल्ला रेफ्री

ब्राजिलले हार्दा एक किशोरीले आत्महत्या गरिन्। नेमार घाइते हुँदा सयौँ नौजवानलाई नराम्ररी दुख्यो। युरोपको जर्मनी र मध्य अमेरिकी अर्जेन्टिनासँग एसियालीको कुनै नसनातो र सम्बन्ध थिएन। तैपनि, मध्यरात–बिरात जाग्यौँ। भोक र...

गिद्धेदृष्टिमा चेली

गिद्धेदृष्टिमा चेली

हरेक दिन अखबारमा भयानक र कहालीलाग्दा समाचार आउँछन्। कतै बाबुले छोरीको शरीरमाथि धावा बोलेको हुन्छ, कतै काकाले भतिजीको शिकार गरेको हुन्छ। दुई वर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धासम्म बलात्कारको घानमा परेका...

नोबेलः पुरस्कार र प्रकरण

नोबेलः पुरस्कार र प्रकरण

स्विडिस वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९६ मा मृत्यु हँुदा २६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छोडेका थिए। मृत्युअघि उनले विज्ञान र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने मानिसहरूलाई बर्सेनि पुरस्कार दिनू भन्ने...

प्रेमको पर्याय

लैला–मजनु- अरब जगत्मा प्रचलित लैला–मजनुको किस्सालाई इरानी कवि निजामी गन्जवी ले किताबमा समेटेर यसलाई अमर बनाउने श्रेय पाएका छन्। आज लैला–मजनु पवित्र प्रेमको पर्याय बनेका छन्।
विस्तृतमा

लाजले लाल–लाल

प्रियंका कार्की अहिलेकी व्यस्त अभिनेत्री हुन्। उनले अभिनय गरेको फिल्म 'झोले' अर्को साता रिलिज हुँदै छ। सोही फिल्ममा दयाहाङ राईसँग प्रेमगीतमा गरेको अभिनयले चर्चा पाइरहेको छ। भ्यालेन्टाइन्स डेको अवसरमा उनले आफ्ना अविस्मरणीय प्रेम अनुभूति बाँडेकी छिन्।
विस्तृतमा

प्रेममा पहिलो

पहिलो गुलाब : कक्षा १० मा पढ्दाखेरी पहिलो गुलाब पाएकी थिएँ। केटो मभन्दा जुनियर कलासको थियो। उसले गुलाबसहित प्रेमपत्र मेरो हातमा थमायो। अरू के के भन्यो, सुनिनँ। त्यो गुलाब र त्यो प्रेम पत्र त्यहीँ फालेर हिँडेँ। त्यो गुलाब स्वीकार नगरे पनि…
विस्तृतमा

प्रिये, तिमी कन्या हौ कि कुमारी हौ?

“भाउजू, काकी, आमा, माइजू र कतिपयका श्रीमतीहरूले अध्ययन गर्ने प्रौढ पाठशाला हो कि जस्तो क्याम्पसको नाम 'पद्म कन्या क्याम्पस' राखिएको छ। “मलाई क्या हाँसो उठ्यो। दुई सन्तानकी आमा मेरी काकीले पढ्ने यो क्याम्पस कसरी कन्या क्याम्पस भयो? श्रीमती क्याम्पस अथवा…
विस्तृतमा

खुला बजारमा प्रेम

हरिभक्त कटुवालको एउटा प्रसिद्ध गीत छ– पोखिएर घामको झुल्का भरि सँघारमा/तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ। यसमा नारायण गोपालले मनहारी स्वर भरेका छन्। प्रेमको आकाशमा कावा खाइरहेका युवा–युवती हप्तौँदेखि यही गीत गुनगुनाएर प्रेम दिवसको ग्रान्ड रिहर्सल गरिरहेका होलान्। 
विस्तृतमा

विमर्शः पिरती दिवस

खगेन्द्र संग्रौला, लेखक : 'भ्यालेन्टाइन्स डे' सुन्दा एकदमै राम्रो लाग्छ। यो नेपाली समाजको परम्परा होइन। पश्चिमी मुलुकमा चलनचल्तीमा रहेको यो दिवस त्यहीँबाट नेपालमा भित्रिएको हो। अहिले संसार साँघुरिएको छ। विश्वमा भएका कुरालाई हामी अस्वीकार गर्न सक्दैनौँ। प्रेम दिवस मनाउने प्रवृत्ति बढेपछि…
विस्तृतमा

काजु–बदामको पार्टी

'कमरेड एमबी आउनुभा छ,' पीएले नेताजीलाई डराई–डराई जानकारी गरायो। नेताजी अत्यन्त व्यस्त थियो। यो निभ्दो–धुवाउँदो देशको जल्दोबल्दो नेता फुर्सदमा हुनु भनेको राष्ट्रिय हितका लागि पनि त्यति प्रीतिकर कुरो होइन। प्रधानमन्त्री बनाउनुछ (उस्तै परे बन्नुछ), आफ्नो गुटलाई बलियो बनाउनुछ, पार्टीलाई मालदार…
विस्तृतमा

आन्तरिक लोकतन्त्र कि गुट सशक्तिकरण?

संविधानसभा निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि देशमा निर्वाचनको रौनक सकिएको छैन। दलभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदासम्म त्यसका नेताहरूले लोकतन्त्रको स्याहारसुसार गर्न सक्दैनन् भन्ने टीकाटिप्पणीबाट घेरिएका प्रमुख दुई दलका नेताहरूले संसदीय दलको नेता निर्वाचनमार्फत चयन गरेका छन्। 
विस्तृतमा

सहयोग कि असहयोग?

संसदीय दलको नेतामा पराजित भएपछि कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बाहिरबाट हेर्दा सभापति सुशील कोइरालालाई पूरै सहयोग गरेजस्तो देखिन्छ। तर, यसो सोच्ने हो भने देउवाले कोइरालालाई सहयोग गरेका हुन् कि असहयोग? छुट्याउनै गाह्रो छ। राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दलहरूलाई…
विस्तृतमा
Subscribe to this RSS feed