14 Bhadra, 2071 |
Menu

शुक्रबार

नेपाली फिल्मको कथा गतिलो हुनुपर्‍यो : रामकुमारी झाँक्री

नेपाली फिल्मको कथा गतिलो हुनुपर्‍यो : रामकुमारी झाँक्री

के पाउनुभयो राजनीतिमा लागेर? समाजलाई चिनेँ। सम्बन्धहरू बनाएँ। धेरै चिजहरू बदल्ने अभियानमा सरिक हुन पाएँ।   कति भयो राजनीतिमा लाग्नुभएको? भयो २३ वर्ष जति।

'के फेमस छु र खै?'

'के फेमस छु र खै?'

गायिका सुवानी मोक्तान हेर्दै चुलबुले लाग्छिन् तर आफूलाई गम्भीर बताउँछिन्। आफू बाउ (संगीतकार शीलाबहादुर मोक्तान) गोता गएको बताउँछिन्। उनलाई 'युथ आइकन' भन्ने गरिन्छ तर उनलाई भने आफू त्यति प्रसिद्ध भइसकेको...

घट्दो लम्बाइ

नेपाली फिल्मका पोस्टरमा अझै पनि कसैकसैले 'कथानक' वा 'फिचर' लेखिएको पाउन सकिन्छ। 'फिक्सन' अर्थात् काल्पनिक कथामा आधारित फिल्म भन्न खोजिएकोले 'कथानक' शब्द ठीकै लाग्छ। तर, 'फिचर' चाहिँ कथानकलाई नै अंग्रेजीमा...

अबोला नम्रता

अबोला नम्रता

अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता...

राष्ट्रकविज्यू! 'गौरी' लाई 'गउरि' बनाइँदै छ!

वर्ण विन्यासका सुधार वादीहरूले गुरु प्रसाद मैनालीको 'शहिद' कथालाई 'सहिद' बनाएरै छोडे। झमककुमारी घिमिरेको प्रसिद्ध कृति 'जीवन काँडा कि फूल' अशुद्ध भइसक्यो। 'जीवन काँडा कि फुल' हुनुपर्ने अरे! राष्ट्रकवि घिमिरेको 'गौरी' खण्डकाव्यको शीर्षक पनि 'गउरि' नबनाउलान् भन्न सकिँदैन।
विस्तृतमा

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

समलैंगिक यौनसम्बन्ध भनेको के हो? यो कुनै रोग हो? यसका असर के–के हुन्छन्? यसबाट बाच्ने उपाय के हो? समलैंगिक यौनसम्बन्ध भन्नाले उस्तै लिंगका दुई व्यक्तिबीच स्थापित यौनसम्बन्ध हो। यो कुनै रोग होइन। यसलाई सन् १९७५ मै विश्व स्वास्थ्य संगठनले स्वीकार…
विस्तृतमा

सुन्दर ओठका लागि

महिलाको सौन्दर्यमा ओठको ठूलो भूमिका हुन्छ। अनुहारको अरू भागमा जस्तै ओठमा पनि पर्याप्त ध्यान दिनुपर्छ। फुटेको, छाला निस्केको र कालो भएको ओठले तपाईंको सौन्दर्यप्रति उदासीनतालाई जनाउँछन्।
विस्तृतमा

सुन्दर आँखाका लागि

महिलाको व्यक्तित्व झल्काउन पहिरनसँगै मेकअपले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। मेकअप गर्दा सचेत हुनुपर्छ। त्यसमा पनि आँखाको मेकअप गर्दा त निकै ध्यान पुर्या उनुपर्छ। सुन्दर आँखाले सबैको ध्यान आफूतिर तान्छ। त्यसैले आँखालाई आकर्षक बनाउने प्रयास किन नगर्ने? सधैं एउटै किसिमको…
विस्तृतमा

बर्बादीको बाटोमा युवती

एक्काइस वर्षीया मनिता ड्रग्स लतमा छिन्। हरेक क्षण उनको एकमात्र चाहना हुन्छ– ड्रग्स। तर, उनी सधैँ यस्ती थिइनन्। 'मेरा ग्रुपका सबै साथी स्लिम थिए। गु्रपमा ममात्रै मोटी थिएँ। सबै साथीले मलाई 'मोटी' भनी जिस्काउँथे,' उनले ड्रग्स लतमा पर्नुको कारण खोलिन्,…
विस्तृतमा

आफ्नै स्टाइलमा धर्मकर्म

अचेलका युवायुवतीले धर्मकर्ममा आस्थै राख्दैनन् भन्ने होइनन्। जतिसुकै आधुनिक या 'रफ एन्ड टफ' भए पनि उनीहरूलाई धर्मप्रति चासो छ। त्यसैले त तन्नेरीहरू माघको ठन्डीमा साली नदीमा डुबुल्की लगाइरहेका हुन्छन्, दक्षिणकालीको मन्दिरमा लाइन बसिरहेका हुन्छन्। रक कन्सर्टमा झुम्नेहरू भजनकीर्तनमा पनि लीन…
विस्तृतमा

'हिरो बन्न कम्ती धैर्य गरिएन!'

हिरो बन्ने सपना देख्न थालेको झन्डै २० वर्षपछि श्याम अर्याल सफल भएका छन्। उनले हिरोका रूपमा 'हिरो'कै भूमिकामा अभिनय गरेको फिल्म 'प्रोड्युसर' अर्को हप्ता रिलिज हुँदै छ। रंगकर्मी, मोडल, आरजे र भिजेका रूपमा भने उनी परिचित छन्। पचासभन्दा बढी म्युजिक…
विस्तृतमा

पात्रको सकस दीयालाई

अभिनेत्री दीया मास्केलाई पर्दामा मात्रै देख्नेलाई तीन अनुहार सम्भि्कन्छन्। त्यो पनि मिल्दाजुल्दा। टेलिफिल्म 'दलन'की काली दमिनी र फिल्म 'साँघुरो'की सोझी घरेलु कामदार युवती र 'सुनगाभा'की सोझी समलिंगी युवती। आफूलाई दिइएको भूमिकालाई न्याय गरेकी दीयाको मनमा यस्तै रोलमा मात्रै अफर आउँछ…
विस्तृतमा

अर्कै अर्थ लाग्ला नि!

तस्बिरबाटै चिनिने अनुहार हुन्, यी दुई। ठूलो पर्दामा चम्किएकी रेखा थापा र सानो पर्दामा ठूलो उचाइ बनाएकी दीपाश्री निरौलालाई कसले चिन्दैन र? तस्बिरमा हेर्नुहोस्, उनीहरू के गरिरहेका छन्! एकअर्काको आलिंगनमा रहेका उनीहरूको झन्डै ओठ पो जोडिएलाजस्तो देखिन्छ। 
विस्तृतमा
Subscribe to this RSS feed