Wednesday 8 Ashwin, 2071 |
Menu

शुक्रबार

पात्रको सकस दीयालाई

पात्रको सकस दीयालाई

अभिनेत्री दीया मास्केलाई पर्दामा मात्रै देख्नेलाई तीन अनुहार सम्भि्कन्छन्। त्यो पनि मिल्दाजुल्दा। टेलिफिल्म 'दलन'की काली दमिनी र फिल्म 'साँघुरो'की सोझी घरेलु कामदार युवती र 'सुनगाभा'की सोझी समलिंगी युवती। आफूलाई दिइएको...

एक तानाशाह, एक प्रेमी

एक तानाशाह, एक प्रेमी

राजनीतिमा लक्ष्यपूर्तिका लागि जस्तोसुकै हिंस्रक तौरतरिका पनि अवलम्बन गर्न संकोच नमान्ने जर्मन तानशाह हिट्लरले जीवनमा धेरै युवतीलाई मन पराए। तर, दुई युवतीसँगको उनको सम्बन्धमात्र चर्चा गर्न योग्य मानिन्छ।

'हिरो चालिस कटेपछि हिट हुन्छ'

'हिरो चालिस कटेपछि हिट हुन्छ'

टेलिसिरियल 'तितो–सत्य'का कारण सधैँ चर्चामा रहने दीपकराज गिरी यति बेला थप चर्चामा छन्। उनले स्त्रि्कप्ट लेखेको, अभिनय र निर्माण गरेको फिल्म '६ एकान ६' हिट भएको छ। नेपाली फिल्मको व्यापारमा...

ब्राः उहिले र अहिले

ब्राः उहिले र अहिले

'ब्रा' आजका महिलाको अभिन्न पहिरन हो तर पनि कतिपय मान्छे यसलाई यौनसँग सम्बन्धित पहिरन मान्छन्। यसैलाई आधार बनाएर कतिपय डिजाइनर तथा व्यवसायीले अनेक आकार–प्रकार एवम् ढाँचाका लोभलाग्दा र कामुक प्रकृतिका...

softworica

कटवाल जर्सापलाई खुला पत्र

हो, जर्साप, हजुर होइसिन्छ र यो मुलुक छ। हजुर होइसिन्छ र यो मुलुकमा लोकतन्त्र छ। हजुर होइसिन्नथ्यो भने यो मुलुक उहिल्यै खत्तम भइसक्थ्यो । हजुर होइसिन्नथ्यो भने लोकतन्त्र उहिल्यै मास छर्न गइसकेको हुन्थ्यो । हजुरको ‘हक्की स्वभाव, कडा मिजास र…
विस्तृतमा

राधा–कृष्णको जोडीमा सुरज र एन्जिलिना

कृष्ण प्रेमका प्रतीक मानिन्छन्। १६ सय गोपिनीसँग उनको 'चक्कर' चलेको श्रीकृष्ण लीला नपढ्नेका जानकारीमा पनि छ। श्रीकृष्ण–राधाको प्रेमलाई आदर्श मानिन्छ। आइतबार श्रीकृष्ण जन्माष्टमी हो। यही अवसरमा यसपटक मध्यपृष्ठमा मिस्टर नेपाल सुरज चिलुवाल श्रीकृष्ण र मोडल एन्जिलिना पोखरेल राधाको भेषमा छन्।
विस्तृतमा

दिनेश लाइनमा आइसकेका थिए: खुश्बु ओली

दिनेश अधिकारीसँग तपाईंको चिनजान कसरी भयो? डेढ वर्षजति भयो। म विशालनगरमा एनजीओ चलाउँछु। त्यहाँ गरिब परिवारका बालबालिका पालिन्छन्। उहाँसँग त्यहीँ भेट भएको हो। ठमेलको एउटा बच्चा राख्ने बेलामा बढी घनिष्ठ भयौँ। उहाँमा पनि समाजसेवा गर्ने इच्छा थियो। उहाँले मेरो संस्थालाई…
विस्तृतमा

अपराधीलाई रोल मोडल बनाउने?

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीसँग चरी मारिएको घटनाबारे गरिएको कुराकानी–   दिनेश अधिकारीको घटना के हो? यसभन्दा अगाडि घटनाबारे प्रहरीबाट जे सार्वजनिक भएका छन्, त्यही हो।   भन्नाले? आपराधिक गतिविधिमा सक्रिय व्यक्तिहरू उपत्यकामा सक्रिय रहेको सूचनाको आधारमा उनीहरूको…
विस्तृतमा

इन्काउन्टर भीमढुंगा

प्रहरीको गोलीले कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' मारिए। उनको मृत्युले अपराध दुनियाँ मात्रै तरंगित भएको छैन, राजनीति पनि धेरथोर तरंगित भएको छ। उनी आबद्ध पार्टी एमालेका केही नेता उनको गैरन्यायिक हत्या भएको बताइरहेका छन्, प्रहरीविरुद्ध खनिइरहेका छन्। अनि, 'चरी'की प्रेमिका…
विस्तृतमा

पानीमा उन्मुक्त जवानी (फोटो फिचर)

अहिले पोखरामा रमाइलोको नयाँ बहाना जन्मिएको छ। स्विमिङ पुलमा गरिने डान्सपार्टीमा यहाँका युवायुवती आकर्षित भएका छन्। उनीहरू पानीमा आफ्ना जवानीका उमंग र जोश पोखिरहेका छन्। उनीहरू स्विमिङ पुलमा गरिने डान्सपार्टीमा मस्त हुन थालेका छन्। विशेषगरी, युवतीहरू उत्तेजक पहिरन र हाउभाउमा…
विस्तृतमा

केही गर्छन् है विमलले!

तीन वर्षअघि बुटवल एकेडेमीबाट काठमाडौँ आएका विमल अहिले युरोपियन क्लबमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेका छन्। फुटबल विवादमा तानिइरहेका बेला विमलले युरोप गएर नेपाली खेलकुदलाई नै सुखद अनुभूति दिलाइरहेका छन्। नवलपरासीको दुर्गम गाउँबाट फुटबल करिअर सुरु गरेको युवाले नेपाली फुटबललाई…
विस्तृतमा

किशोर कुमारका किस्सा

गायक, संगीतकार, अभिनेता, निर्माता र लेखक किशोर कुमारका अनेक रूप थिए। गायक र अभिनेताका रूपमा उनी बढी चर्चित थिए। संगीतको तालिमबिना नै बलिउड संगीतमा उनले आफ्नो छुट्टै पहिचान बनाए। हालै उनको ८५ औँ जन्मदिवस मनाइयो। अक्टुबर १९८७ मा उनको मृत्यु…
विस्तृतमा

थेगोका कथा

नेपाली बृहत् शब्दकोशका अनुसार थेगो भनेको 'कुरा गर्दा बारम्बार दोहोर्याकइने निरर्थक बोली, शब्द वा वाक्यांश' हो। तर, हास्यकलाकारका लागि यसले ठूलो 'अर्थ' राखेको पाइन्छ। थेगो लोकप्रिय भएकै कारण थुप्रै हास्यकलाकारले जम्ने अवसर पाएका छन्। तर, केहीले थेगोकै कारण नरमाइलो क्षण…
विस्तृतमा
Subscribe to this RSS feed