Thursday 6 Kartik, 2071 |
Menu

शुक्रबार

गजबकी अभिनेत्री गजबकी आमा

गजबकी अभिनेत्री गजबकी आमा

हालै हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्नो ३९ औँ जन्मदिन मनाइन्। ४ जुन १९७५ मा जन्मिएकी एन्जेलिना विश्वभरिका मानिसले रुचाएकी अभिनेत्री हुन्। जीवनको चौथो दशकमा टेक्न आँटेकी यी अभिनेत्रीको 'चार्म' आफ्ना...

भीमकाय अण्डा

भीमकाय अण्डा

संसारकै ठूलो अण्डा लिलाम भएको छ। एलिफेन्ट बर्ड नामक लोप भइसकेको चराको प्रजातिको अण्डा अनुमान गरिएको मूल्यभन्दा दोब्बरमा लिलाम भएको हो।

पानीमाथि बजार

पानीमाथि बजार

सपिङ गर्न तपाईं पैदल अथवा गाडीमा जानुहुन्छ होला। तर, संसारमा यस्ता ठाउँ धेरै छन्, जहाँ सपिङ गर्न डुंगा चढेर जानुपर्छ।

भिडियोबाटै 'आई लभ यू'

शहरबजारलाई १४ फेबु्रअरीको रन्कोले छोइसकेको छ। जोडी सँगै भएकाले भेटेर, गुलाबको फूल वा उपहार दिएर प्रेम दिवस मनाउने तयारीमा छन् भने श्रीमान्–श्रीमती टाढा भएकाहरूले पनि केही योजना बनाएका छन्। झापा,...

मितव्ययिताको गफ र तेलको राजनीति

प्रधानमन्त्री सुशील कोइरालाको मितव्ययी छविको पारख जनताले गर्न पाएका छन्। बिमस्टेक सम्मेलनमा भाग लिन जाँदा नियमित उडानबाट म्यान्मा पुगेका प्रधानमन्त्री कोइराला दक्षिण एसियाका अन्य प्रधानमन्त्रीभन्दा बढी मितव्ययी भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशन गरेका थिए। 
विस्तृतमा

'अभिनय साइकल सिकेजस्तो होइन'

अनुप बराल रंगकर्मीका रूपमा चिरपरिचित नाम हो। टेलिफिल्म 'दलन' र फिल्म 'दासढुंगा', 'बधशाला', 'ब्याच नं १६' लगायतबाट उनी अब्बल फिल्म अभिनेताका रूपमा पनि स्थापित भए। नेपाली नाटक इतिहासमा सबैभन्दा धेरै दर्शक बटुलेको 'कोर्ट मार्शल'का निर्देशक अनुपले फिल्म निर्देशन पनि थालेका…
विस्तृतमा

‘गुन्डाको पार्टीसार्टी हेरिँदैन : गृहमन्त्री

गुन्डा नियन्त्रण अभियान कहाँ पुगेको छ? मैले दिनहुँजसो शून्य सहनशीलताको मान्यताबमोजिम गुन्डागर्दी र दादागिरी नियन्त्रणको निर्देशन दिएको छु। त्यसअनुरूप प्रहरी सक्रियता पनि बढेको छ। अहिले त्यस्ता व्यक्तिहरूको भागाभाग चलेको छ। भेटिएसम्मका गुन्डाहरू प्रहरीको फन्दामा छन्। मैले यो कार्यलाई अझ व्यापक…
विस्तृतमा

खोरमा गुन्डा

राजधानी त्रासको जंगल भएको छ। किनभने, यहाँ चरी, बाघे र स्यालजस्ता गुन्डा–जीवहरू छन्। नागरिकका सुरक्षा, जिउधन र अमनचैन कुनै पनि बेला उनीहरूको शिकारमा पर्नसक्छन्। राजनीतिक दलका नेताहरूले गुन्डा पालिरहेका छन्, पोसिरहेका छन्। उसो त अहिले गुन्डालाई खोरमा हाल्ने अभियान जोडतोडका…
विस्तृतमा

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

पन्ध्र वर्षको उमेरमै सोलो एल्बम 'परी' ल्याएर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी रजिना रिमाल अहिले पार्श्वगायिकाका रूपमा स्थापित छिन्। फिल्म र कलेक्सन एल्बममा गरी आठ सयभन्दा बढी गीत गाइसकेकी उनले दोस्रो सोलो एल्बम 'रजिना'बाट पनि चर्चा बटुलिन्। यस वर्ष उनले…
विस्तृतमा

आफ्नैसँग पर–पर

छोराछोरीको गुनासो छ– बाउआमा कुरा बुझ्दैनन्। बाउआमाको दुखेसो छ– छोराछोरी टेर्दैनन्। यसै पनि दुई पुस्ताका बीच थुप्रै भिन्नता हुन्छन्। उनीहरूको लवाइखवाइ मिल्दैन, विचार मिल्दैन, मनोविज्ञान मिल्दैन र जिउने तरिका मिल्दैन। 'जेनरेसन ग्याप' अर्थात् पुस्तान्तरले सन्तान र अभिभावकको सम्बन्धमा खाडल उत्पन्न…
विस्तृतमा

लाजमर्दो!

लुगाको काम के हो? सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र 'सेक्सी' हुन खोज्नेलाई 'भद्दा' बनाइदिन्छन्। हलिउड र बलिउडका मात्र होइनन्, नेपाली अभिनेत्री र…
विस्तृतमा

'सदा चमत्कारको आशामा हुन्छु म'

रंगमञ्चबाट फिल्ममा प्रवेश गरेर सम्भवतः सबैभन्दा जमेका अभिनेता हुन्, सौगात मल्ल। 'कागबेनी', 'लुट', 'कथा', 'उमा', 'सुनगाभा', 'छड्के' लगायत फिल्ममा उनले आफ्नो अभिनय कौशल देखाएर दर्शकको मन जितेका छन्। आफ्ना पात्रलाई जीवन्तता दिन कुनै कसर नछाड्ने उनी अहिलेका व्यस्त अभिनेतामा पर्छन्।…
विस्तृतमा

श्रीजुको ग्ल्यामर भोक

पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी मोडलिङको नशा र ग्ल्यामरको भोकले चुर छिन्। 
विस्तृतमा
Subscribe to this RSS feed