5 Poush, 2071 |
Menu

शुक्रबार

टीका लगाएर स्क्रिनमा

टीका लगाएर स्क्रिनमा

धेरै वर्ष भयो दसैँमा साइतको टीका थाप्न नपाएको। प्रायः हरेक चाडबाडमा म समाचार पढ्नमै व्यस्त हुन्छु। सुरु–सुरुमा नरमाइलो लाग्थ्यो। 'आफूले गर्दा परिवारलाई अप्ठ्यारो भयो' भन्ने कुरा महसुस हुन्थ्यो। तर, अब...

गीतले जुराएको गृहस्थी

गीतले जुराएको गृहस्थी

रामचन्द्र काफ्ले–जुनु रिजाल दम्पती संगीत पेसामा आबद्ध छ। रामचन्द्रका 'हिउँ चुलीमा घाम लाग्यो', 'लाठी चार्ज', 'वार्ता गराइदेऊ'लगायत दर्जनौँ गीत हिट छन्। त्यसै गरी जुनुले गाएका 'कसले सुरुवात गर्यो ', 'हिमाललाई...

मेलिनाको 'कमब्याक'

मेलिनाको 'कमब्याक'

अभिनेत्री मेलिना मानन्धर अभिनयकर्ममा फर्किएकी छिन्। विवाहपश्चात् अभिनयलाई घटाउँदै लगेकी उनी छोरी जन्मिएपछि यस क्षेत्रबाट टाढिएकी थिइन्। फिल्म 'धम्मवती' मार्फत उनको पुनरागमन भएको हो। राज शाक्य निर्देशित 'धम्मवती'मा मेलिना भिक्षुणीको...

'लभ'मा 'फल' होइन, 'राइज' भइन्छ

'लभ'मा 'फल' होइन, 'राइज' भइन्छ

कथाकार कुमार नगरकोटी आफ्ना कथाका पात्रजस्तै अनौठा र रोचक लाग्छन्। प्रेम र यौनका सम्बन्धमा उनका कथामा नवीन तत्व, अभिव्यक्ति र धारणा पाइन्छन्। व्यक्तिगत हिसाबले पनि उनी प्रेमबारे अलिक पृथक्, अलिक...

नोबेलः पुरस्कार र प्रकरण

स्विडिस वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९६ मा मृत्यु हँुदा २६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छोडेका थिए। मृत्युअघि उनले विज्ञान र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने मानिसहरूलाई बर्सेनि पुरस्कार दिनू भन्ने वसियत लेखेका थिए। उनकै नाममा उनले छोडेको राशिबाट विश्वको सबैभन्दा…
विस्तृतमा

'अनफिट' कामदार फर्कंदै

एजेन्टहरूले विदेश जाने युवा खोजेर उनीहरूको पासपोर्ट संकलन गरी गाउँमा नै भएका युवाको काठमाडौँमा नक्कली मेडिकल रिपोर्ट बनाउने गरेका छन्। पहिला नक्कली मेडिकल रिपोर्ट बनाउने र भिसा आएपछि पुनः मेडिकल जाँच गराउँदै मलेसिया पठाएका कामदार अहिले धमाधम मेडिकल्ली अनफिट हुँदै…
विस्तृतमा

फिट त रहनैपर्छ

नयाँ पुस्ताको जिब्रैमा झुन्डिएको शब्द हो– क्लब। क्लब भनेपछि बिहानपख हेल्थ क्लब बुझ्ने नयाँ पुस्ताले दिउँसो फुटबल क्लब त साँझमा डान्स क्लब बुझ्छ। सुगठिलो ज्यान बनाएर शारीरिक रूपमा फिट रहन भन्दै हेल्थ क्लब धाउँछन् तन्नेरीहरू। बिहान होस् वा साँझ, समय…
विस्तृतमा

धरापमा फुटबल

फिफा र एएफसीले आफ्ना कुनै पनि सदस्यमाथि तेस्रो पक्षको हस्तक्षेप स्विकार्दैनन्। केही महिनाअघि नाइजेरियाली फुटबल संघमा त्यहाँको सरकारले हस्तक्षेप गर्दा पनि फिफाले नाइजेरियाको सदस्यता निलम्बित गरेको थियो। नेपालमा पनि सरकारले सुझबुझसाथ परिपक्व रूपमा कदम नचाले नाइजेरियाकै अवस्था हुन सक्छ।
विस्तृतमा

चम्किलो ताज धमिलो धन्दा

मिस, मिसेस झुन्डिएका ताल–तालका सौन्दर्य प्रतियोगिता राजधानी तथा देशका प्रमुख शहरमा हप्तैपिच्छे भइरहेका छन्। युवती, किशोरी, गृहिणी तथा बालिकाका सुन्दरता नापतौल गर्न तराजु बोकेर बसेका आयोजकहरू ताजको व्यापार गरिरहेका छन्। कम हुने पुरुषलक्षित प्रतियोगिता पनि विवादमा फसेका छन्। अनगिन्ती झन्झट…
विस्तृतमा

'मलाई मान्छे रुवाउनु छैन'

तामाङ समुदायले रोज मोक्तानलाई दुई दशकअघि नै चिनेको हो। उनका तामाङ भाषाका गीत निकै चर्चित छन्। विसं २०६४ मा 'कलकत्ते काइँयो' गीतलाई रिमिक्स गाएपछि रोज बहुचर्चित भए। उनका 'हेलम्बुको बजारमा', 'झिम्क्याइदेऊ परेली', 'यानी माया' जस्ता गीत लोकप्रिय छन्। छवटा तामाङ…
विस्तृतमा

पैसो पचाउने कि भाषा बचाउने?

विश्वमा बोलिने लगभग चार हजार भाषाका लगभग चार हजारभन्दा बढी भिन्न विशेषताहरू छन्। भिन्न भाषिक व्यवस्थाकै कारण भाषाको नाम पनि भिन्न हुन पुगेको हो। यसो नहुँदो हो त नेपाली भाषा संस्कृत भाषा भइरहने थियो। सबै भाषाको मिठास तिनको मौलिकतामा लुकेको…
विस्तृतमा

'सहस्र थकान मेटाउन कविता लेख्छु'

चित्रकार तथा कवि चन्द्र रानोहोंछाको कवितासंग्रह 'थिबिया चराको गीत' हालसालै प्रकाशनमा आएको छ। उक्त कृतिले यस वर्षको 'छत्र–विष्णु राई कृति पुरस्कार' पायो, पन्ध्र हजारको रुपैयाँको थैलीसहित। रानोहोंछासँग प्रवीण बानियाँले गरेको कुराकानी :
विस्तृतमा

अवार्डको सपिङ

अचेल नेपालमा ९० प्रतिशतजति फिल्म फ्लप हुन्छन्। न त कलात्मक रूपमा तारिफयोग्य फिल्म नै बनेका छन्। तैपनि फिल्म र कलाकारहरूले देशभित्र धमाधम अवार्ड पाइरहेकै छन्। महिना दिन बिराएर हुने फिल्म अवार्ड कार्यक्रमहरूको करामत हो यो
विस्तृतमा
Subscribe to this RSS feed