5 Baishak, 2072 |
Menu

शुक्रबार

चर्चाका लागि चर्तिकला

चर्चाका लागि चर्तिकला

फिल्म क्षेत्रमा टिक्नका लागि, बिक्नका लागि फिल्मकर्मीले चर्चामा रहनुपर्छ। अखबार र टीभीमा छाउनुपर्छ। फिल्म चलाउन निर्माता–निर्देशकले प्रचार गर्नुपर्छ। यी सामान्य सत्य हुन्। तर, चर्चाका लागि जे पनि गर्न तयार हुने...

ल्होछारमा 'जुनी–जुनी'

ल्होछारमा 'जुनी–जुनी'

गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म 'जुनी–जुनी' पुस २६ गते पोखरामा प्रदर्शन हुने भएको छ। पोखरा नजिकैको रोयल ट्रेकको जीवनशैली, गुरुङ संस्कृति, संस्कार र प्रेम कथा बुनिएको फिल्म 'जुनी–जुनी' गुरुङ समुदायको...

'अहिले त नमस्ते पनि कमर्सियल!'

'अहिले त नमस्ते पनि कमर्सियल!'

बाल्यकालदेखि नै अभिनयमा लागेकी अभिनेत्री शुभद्रा अधिकारी अझै पनि फाट्टफुट्ट फिल्ममा काम गर्दैछिन्। उनले धेरै वटा फिल्ममा आमा भएर अभिनय गरिन्। कतिपय त उनलाई 'चलचित्रकी आमा' नै भन्छन्। उहिले फिल्मभन्दा...

भुरा मार्न पल्केको अख्तियार : अम्मरमान थामी, सवारी चालक

भुरा मार्न पल्केको अख्तियार : अम्मरमान थामी, सवारी चालक

जाडो छ है गुरुजी? साह्रै छ नि। म त यसैबेला बिरामी परेर झन् जाडो लागिरा'छ।

आमा-छोरा

तस्बिरमा देखिएका युवा अभिनेत्री रेखा थापाका नयाँ हिरो हुन्। सुटिङ सुरु भइनसकेको फिल्म 'रामप्यारी'मा आभास अधिकारी डेब्यू हुँदै छन्। तस्बिरमा रेखाको 'जोडी' देखिएका यी युवासँग रेखाको असली नाता आमाछोराको हो। रेखा आफ्नै जेठी दिदीकी छोरालाई आफूले निर्माण गर्ने फिल्ममा हिरो…
विस्तृतमा

‘नाच्न जान्नुका फाइदा छन्'

सम्झना लामिछाने मगर उदाउँदी लोकगायिका हुन्। उनको स्वरमा रहेका ‘घरमा पराल बारीमा बन्सो', ‘फूल फुलेर पयाँलै भयो' जस्ता गीत चर्चित छन्। नृत्यमा पनि रुचि भएकी उनी मोडलिङ पनि गर्छिन्। केही फिल्ममा  अभिनय पनि गरेकी छिन्। उनीसँग डिबी खड्काले गरेको अन्तरंग…
विस्तृतमा

एक सेवक, एक योद्धा

'आफ्नो पुस्ताको स्वास्थ्यका लागि पूरा जवानी दाउमा राखे, भावी पुस्ताका लागि ज्यानको बाजी थापेका छन्,' डा. गोविन्द केसीका अनशनमा ऐक्यबद्धता जनाउन पुगेका एक व्यक्ति भन्दै थिए।
विस्तृतमा

चर्चाका लागि चर्तिकला

फिल्म क्षेत्रमा टिक्नका लागि, बिक्नका लागि फिल्मकर्मीले चर्चामा रहनुपर्छ। अखबार र टीभीमा छाउनुपर्छ। फिल्म चलाउन निर्माता–निर्देशकले प्रचार गर्नुपर्छ। यी सामान्य सत्य हुन्। तर, चर्चाका लागि जे पनि गर्न तयार हुने फिल्मकर्मीको जमात बाक्लिँदै छ। उनीहरू प्रेम र सम्बन्धलाई समेत चर्चाको…
विस्तृतमा

समलिंगीलाई कठोर सजाय

  • बिहीबार १२ चैत्र, २०७१
धेरै देशमा समलैंगिक सम्बन्धलाई 'पाप' वा 'अपराध'का रूपमा हेरिन्छ। केही देशमा त समलिंगीलाई कठोर सजाय दिइन्छ। उनीहरूलाई कैद र मृत्युदण्ड समेत दिइन्छ। समलिंगीका लागि कठोर छन्, यी १० देशः
विस्तृतमा

एस.एल.सी.को जाँच जेमराजको जुवाइँ होइन!

यस वर्षको प्रवेशिका अर्थात् एस.एल.सी. परीक्षाको तयारीमा लाग्नुभएको किशोर–किशोरी मित्रहरू अथवा भाइबहिनीहरूलाई हार्दिक शुभ–कामनासहित परीक्षा उत्तीर्ण गर्ने उपाय सिकाउँ कि कि भनेर आएको छु। एक्कै छिन मेरा कुरा सुनेर पढ्न गइहाल्नुहोला। परीक्षा, कुकुर र कालसँग जो डराउँछ उही टोकिन्छ। नडराउने…
विस्तृतमा

धुर्मुस जोडी भन्छन्- 'सरसफाइ अभियान नेताको दिमागसम्म चलाउनुपर्छ'

सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई भन्दा धुर्मुस र सुन्तलीलाई चिन्ने मानिस बढी छन्। यो जोडी टेलिशृंखला 'मेरी बास्सै'लाई मूल घर र आफ्नो घरलाई दोस्रो घर ठान्छ। यो टेलिशृंखलाले उनीहरूलाई चर्चित मात्र गराएन, घरजमसम्म पनि पुर्याञइदियो। पेशा र जीवन दुइटैमा सहकार्य…
विस्तृतमा

एसएलसी परीक्षा : 'आइरन गेट' कि 'वेलकम गेट?'

विद्यार्थी भाइबहिनी हो, एसएलसी कुनै दैत्य होइन। यसबाट तर्सिनुपर्ने, डराउनुपर्ने कुनै कारण छैन। तपाईंहरूले दिनुभएका अन्य जाँचजस्तै यो पनि एउटा सामान्य जाँच हो। यसमा कम नम्बर आउँदैमा वा असफल हुँदैमा प्रगतिका बाटाहरू बन्द हुने होइनन्। यसले मात्रै भविष्य निर्धारण गर्ने…
विस्तृतमा

भिरिङ्गी

मन्त्री महोदय छाँगोबाट खसेझैँ भयो। छाँगो पनि पोखराको पाताले होइन, अमेरिकाको नायगारा फल्सबाट। पातालेबाट खस्नु दम्भ र अहंकारका पर्याय उसको हैसियतको मानहानि हुन्थ्यो।
विस्तृतमा
Subscribe to this RSS feed