5 Baishak, 2072 |
Menu

शुक्रबार

त्यो 'म्याक्रो' मुस्कान

त्यो 'म्याक्रो' मुस्कान

'म्याक्रो मुस्कान' क्या सुहाउँथ्यो उनलाई। म्याक्रो अर्थात् बृहत् अर्थात् विशाल। त्यो जिउँदोजाग्दो, त्यो भव्य र त्यो म्याक्रो मुस्कान! 'माइक्रो' (बस) को टायरले कुल्चिदियो त्यो म्याक्रो मुस्कानलाई। (म्याक्रोको विपरीतार्थ माइक्रो!)

'दश हजार किताबसँग म'

'दश हजार किताबसँग म'

धरानवासी कृष्णप्रसाद श्रेष्ठ (८१) यस्ता लेखक हुन्, जसको फुटकर रचनाबाहेक किताब प्रकाशित भएको छैन। तर, उनीबारे किताब लेखिएको छ। साहित्यिक पत्रिका 'ज्ञानगुनका कुरा'ले उनीबारे विभिन्न समयमा तयार पारेको पाँच वटा...

विश्वकप २०१४ : बेजोड र विस्मयकारी !

विश्वकप २०१४ : बेजोड र विस्मयकारी !

जर्मनीको जीतसँगै सोमबार बिहान रियो दी जेनेरियोको माराकाना रंगशालामा सम्पन्न एक महिना लामो फुटबल महोत्सव सुरु हुनुभन्दा धेरै अघिदेखि विश्लेषकहरूले यो प्रतियोगिताको ८४ वर्षे इतिहासमा सबैभन्दा भव्य र स्मरणीय हुने...

शुक्रबार सम्पादकीय : 'अपग्रेड' र 'काँटछाँट'को भद्दा ठट्टा

सत्ता साझेदार एवम् संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनयता दिएका अभिव्यक्तिले नयाँ संविधान लेख्ने काम राजनीतिक दलका लागि भालुको कनपट हुँदै गएको छनक पाउन...

महत्वपूर्ण वैशाख १

वैशाख १ लाई विशेष दिन मान्न लागेको २०७२ वर्ष मात्रै हुँदै छैन। विक्रम संवत्को प्रवर्द्धन हुनुभन्दा अगाडिदेखि नै यस दिनलाई महत्व दिइन्थ्यो। सूर्यको चक्रमा आधारित यो दिनको खास अर्थ छ।
विस्तृतमा

पूर्वमा नयाँ वर्ष उत्सव

नयाँ वर्षमा फुल्ने फूलसिराहास्थित ऐतिहासिक महत्वको सलहेश फूलबारीमा हरेक वैशाख १ गते मालाजस्तो देखिने सुनाखरी फुल्ने गर्छ। स्थानीयहरू यो फूललाई राजा जयवर्द्धन सलहेश र दौना मालिनीको प्रेम प्रतीकका रूपमा लिन्छन्। सलहेश र मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको र प्रेम सफल…
विस्तृतमा

गुन्डालाई अढैया दशा

वर्ष २०७१ संगठित आपराधिक गतिविधिमा सक्रियहरूका लागि अफापसिद्ध भयो। रकम असुली, अपहरण र हत्याजस्ता आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइकेहरू कोही मारिए, कोही जेल पुगे भने कोही नेपालमा टिक्न नसकेर विदेशिए। नेपालमै बसेकाहरू निष्त्रि्कय भए, कोही वैकल्पिक पेशातिर लागे।
विस्तृतमा

आशैआश, अल्झो नै अल्झो

संविधानको आशमै बित्योविगत वर्षमा जस्तै भित्तामा क्यालेन्डर फेरिए पनि देश र जनताको नियति भने फेरिएको छैन। संविधानसभाले नयाँ संविधान निर्माण गर्ने सुन्दर सपनासहित २०७१ साललाई स्वागत गरेका आमजनताका आशा वर्षको उत्तरार्द्धमा आइपुग्दा निराशामा परिणत भएका छन्।
विस्तृतमा

शुभ वैशाख १

अंग्रेजी नयाँ वर्ष भव्यतापूर्वक मनाउने शहरिया नयाँ पुस्तालाई विक्रम संवत्को नयाँ वर्ष खासै उल्लासमय लाग्दैन। नेपालीको मौलिक उत्सव हो, वैशाख १ गते। संस्कृतिविद्हरू यो दिनको विशेष महत्व भएको बताउँछन्। यो दिन पुरानो वर्षको समीक्षा गरेर नयाँ वर्षमा नयाँ संकल्प र…
विस्तृतमा

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार पाँचौँ वर्षमा प्रवेश गरेको छ। प्रकाशन सुरु भएको हप्तादेखि नै पाठकले देखाएको माया र सद्भावले हामी अत्यन्त उत्साहित थियौँ।
विस्तृतमा

युवा साथीहरूलाई चिठी

युवा मित्र,तपाईंमध्ये कैयौँलाई 'राजनीतिु मन पर्दैन। तर, यो मन नपरेको राजनीति हो कि राजनीतिको दैनिक चलखेलरु म अलि गहिरो कुरा गर्न खोज्दै छु। पत्रपत्रिका, टेलिभिजन, रेडियो आदि सबै सञ्चारमाध्यमले चौबीसै घण्टा राजनीतिक चलखेलका घटना सुनाइरहन्छन्। त्यसैले हामीलाई लाग्छ राजनीति भनेको…
विस्तृतमा

आत्मकथा हाबी

२०७१ सालमा नेपाली साहित्य बजारमा आत्मकथा खूब बिके। साहित्यका रचनात्मक किताबको चर्चा निकै कम भयो। ठूला मान्छेका 'आत्मश्लाघाुले भरिएका 'आत्मकथाुले साहित्यको बजार कब्जा गर्योक। 'तपाईं कथा सुनाउनुस्, हामी लेखिदिन्छौँु भन्दै 'सेलिब्रिटीुका कथाको किनबेच शृंखला चल्यो। गोस्ट राइटिङको शृंखलामा विनोद चौधरी,…
विस्तृतमा

कहिलेसम्म उदास भइरहने जनता

विक्रम संवत्को नयाँ वर्ष सुरु हुन केही दिनमात्र बाँकी छ। नेपाली जनताले नयाँ वर्षलाई नयाँ संकल्प र नयाँ योजना बनाउने अवसरका रूपमा प्रयोग गर्न नपाएको धेरै भइसक्यो। देश संक्रमणकालीन राजनीतिमा यसरी जकडिएको छ कि जतिवटा क्यालेन्डर फेरिए पनि परिस्थिति भने…
विस्तृतमा
Subscribe to this RSS feed