Sunday 13 Bhadra, 2072 |
Menu

शुक्रबार

republica-header

नोबेलः पुरस्कार र प्रकरण

नोबेलः पुरस्कार र प्रकरण

स्विडिस वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९६ मा मृत्यु हँुदा २६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छोडेका थिए। मृत्युअघि उनले विज्ञान र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने मानिसहरूलाई बर्सेनि पुरस्कार दिनू भन्ने...

शिक्षकलाई सरकारी निर्देशन

अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले विभागीय स्वीकृतिबिना विद्यालय समयभित्र अन्य काम गर्न नपाउने भएका छन्। विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले शिक्षा विभागले शिक्षकहरूलाई स्वीकृतिबिना पढाउनेसहितका अन्य काम गर्न रोक...

दर्शक बोलाउँदै कलाकार

दर्शक बोलाउँदै कलाकार

फिल्मको प्रवर्द्धन गर्न निर्माताहरूले नयाँ–नयाँ शैली थालेका बेला फिल्म 'जिन्दगी रक्स'का कलाकारले पूर्वका कलेज र फिल्म हलमा पुगेर दर्शक बोलाउने अभियान चलाएका छन्।

तीजमा व्यस्त पुरुष

तीजमा व्यस्त पुरुष

नजिकिँदो तीज पर्वले निकै व्यस्त बनाएको छ। विभिन्न संघसंस्था र दिदीबहिनीका आयोजनामा कार्यक्रम भइरहन्छन्। अहिले डिइसिसी नेपाल र राइज ग्लोबलका नाममा हामीले विभिन्न गतिविधि गरिरहेका छौँ। वुमन्स क्रिएसन सेन्टरसँग मिलेर...

कांग्रेसभित्र 'प्यारालाइज्ड' लोकतन्त्र

आफूलाई 'लोकतन्त्रको पर्याय' ठान्ने नेपाली कांग्रेसले पार्टी विधान र संवैधानिक व्यवस्थाको खिल्ली उडाउँदै पार्टीको १३ औँ महाधिवेशन मिति पर सार्ने चाँजोपाँजो मिलाएको छ। निर्धारित मिति पटक–पटक सार्दै कांग्रेसले असोज २ देखि ५ गतेभित्र महाधिवेशन गर्ने पछिल्लो मिति तय गरेको थियो।
विस्तृतमा

पत्‍नीको प्रहार

नेपाली समाज पुरुषको सर्वोच्चता कायम भएको समाज हो। यहाँ महिला पाइला–पाइलामा पीडित छन्। अनेक थरी विभेद र हिंसाको शिकार भएका छन्। वर्तमान सामाजिक संरचनामा पुरुष पीडक र महिला पीडित अवतारमा छन्। तर, पुरुषहरूको एउटा सानो तप्का पनि छ, जो पत्नीपीडित…
विस्तृतमा

'तोङ्बा पसलमा मेरो पोस्टर!'

जीवन लुइँटेल 'कमर्सियल' कलाकार हुन्। उनी 'लभर ब्वाई'को भूमिकामा धेरै देखिन्छन्। फिल्मबाहिर उनी कहिले कवि हुन्छन्, कहिले अध्यात्मप्रति झुकाव राख्ने मान्छे देखिन्छन्। घरगृहस्थीलाई बढी समय दिइरहेका उनी फिल्ममा पनि फरक भूमिकामा देखिन खोज्दै छन्। सन् २००३ मा मिस्टर नेपाल भएपछि…
विस्तृतमा

अंग्रेजी भक्तिमार्ग

इटहरीमा एक वर्षअघि भएको छलफलमा अंग्रेजीमा जस्तो साहित्य नेपालीमा लेखिएन भनेर एउटा कार्यपत्रले गनगन गर्योम। उक्त कार्यपत्रले 'नेपालीले टीएस इलियटबाट सिक्नैपर्छ' भन्ने भावमा 'नेपाली साहित्य' उत्थानका लागि केही टिप्ससमेत सुझायो। टिप्समा अंग्रेजी साहित्यको सिको गर्यौर" भने हाम्रो साहित्य पनि 'अन्तर्राष्ट्रिय'…
विस्तृतमा

जनतालाई बुझाउन नसकिएको संघीयता

प्रदेश सीमांकनविरुद्ध केही जिल्ला तथा क्षेत्रमा भइरहेको विरोधले देशलाई संघीय ईकाइमा बदल्ने काम नेताहरूले सोचेजस्तो सजिलो छैन भन्ने देखाएको छ। प्रमुख चार राजनीतिक दलका शीर्ष नेताले सीमांकन र नामांकन पछि टुंग्याउने भन्दै संविधान जारी गर्ने तयारी थालेका थिए।
विस्तृतमा

थाहै नपाएको भुइँचालो

यी पंक्तिहरू लेख्नुभन्दा ठीक पहिले (बिहान ६ बजे, २५ साउन २०७२) पढेका दुईवटा समाचारः पहिलो, विदेशको तर नेपाललाई सहयोग गर्ने एकजना युवतीको अनौठो प्रयास र दोस्रो, बारपाक र लाप्राकमा भूकम्पपछि रोगको संक्रमण।
विस्तृतमा

हिरोइन भनेको मन पर्दैन : ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माले अघिल्लो साता चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। उनीसँग धनबहादुर खड्का र अनिल यादवले अन्तरंग कुराकानी गरेका छन्।
विस्तृतमा

गुलाब अभियन्ताको बयान

  • शुक्रबार २२ श्रावण, २०७२
डा. सुशील कोइराला आफूलाई 'सदाबहार आन्दोलनकारी'का रूपमा चिनाउन चाहन्छन्। विभिन्न समयमा गुलाबको सहारामा विभिन्न मुद्दामा आन्दोलन चलाउने गरेका उनलाई धेरैले 'गुलाब डाक्टर' भनेर चिन्छन्। गुलाबकै माध्यमबाट मान्छेको मन बदल्न सकिने विश्वास बोकेका उनी गुलाब आन्दोलनबारे यसो भन्छन्ः
विस्तृतमा

पोस्टर नै चोरी

  • शुक्रबार २२ श्रावण, २०७२
नेपाली फिल्मकर्मीले बलिउडका फिल्मबाट दृश्य, ट्रेलर र गीतको कोरियोग्राफी चोर्नु कुनै नौलो कुरा होइन। यो मामिलामा निर्देशक राजु गिरी झन् अगाडि देखिन्छन्। फिल्ममा 'बेड सिन' राख्न माहिर यी निर्देशक चोरीमा पनि माहिर देखिएका छन्।
विस्तृतमा
Subscribe to this RSS feed