Sunday 13 Baishak, 2072 |
Menu

चेत नगुमाऊ, सहयोग गर

शनिबार नेपालको इतिहासमै दोस्रो ठूलो भूकम्प गएको छ। यसले सम्पूर्ण नेपालीलाई आतंकित मात्र बनाएको छैन, जनधनमा अकल्पनीय क्षति पुर्यासएको छ। करिब ७ घन्टासम्म लगातार तीन दर्जनभन्दा बढी भूकम्पको धक्का महसुस भएकाले सर्वसाधारण कोही पनि घरभित्र बस्न सक्ने अवस्थामा छैनन्।
Read more...

नागरिक महाभूकम्प राहत कोष

वैशाख १२ गते गएको महाभूकम्पबाट देशभर अकल्पनीय जनधन क्षति भएको अवस्थालाई दृष्टिगत गर्दै पीडितका लागि सहयोग जुटाउन नागरिक दैनिकले हिमालयन बैंकमा नागरिक महाभूकम्प राहत कोष खडा गरेको छ। इच्छुक दाता एवं सहयोगी महानुभावले खाता नं ०१९०५६३१०३००१३ मा सहयोग रकम जम्मा…
Read more...

भूकम्पपछि उपत्यकाका केही दृस्य

काठमाडौं-गोरखाको बारपाकमा केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युड स्केलबाट सुरु भएको भूकम्प एकपछि अर्को गर्दै यो समचार तयार पार्दासम्म पनि जाने क्रम जारी छ। कयौं क्षति भएको १९९० सालपछिको शनिबार गएको भूकम्पका केही दृस्य नागरिक सहकर्मीहरु मदन चौधरी, विजय राई, सागर घिमिरे,…
Read more...

पाँचदिने काजकिरिया

'काजकिरियाका दिन घटाउनुपर्छ भनेर निष्कर्ष निकाल्न हुँदैन। यसले कसैको भलो गर्दैन। धर्मशास्त्रविपरीत हुन्छ,' एक जना आचार्य विद्वानले सुरुमै भने।उनी धर्मशास्त्रस"ग जोडिएका विषयमा सहजै निष्कर्ष निस्कन्छ भन्ने विश्वासै गर्दैनन्। विश्वास दिलाउन पनि चाहन्नन्। बरु उनी सुझाउँछन्, 'यस्तो विषयमा कलम नचलाएकै बेश।'तर,…
Read more...

प्रकाशकीय

पाठक तथा शुभेच्छुकको साथ र विश्वासको शक्तिले नेपाल रिपब्लिक मिडियालाई आज सफलतापूर्वक सातौं वर्ष प्रवेश गराएको छ। नेपाली मिडिया जगतमा सूचनाप्रवाहको सबैभन्दा भरपर्दो संस्थाका रूपमा हामीले अघि बढाएका कदममा सदैव साथ दिने र समाजले लिएका सहज–असहज हरेक मोडमा हाम्रो दृष्टिकोणलाई…
Read more...

चिनियाँ जहाज भालुको कन्पट

अन्ततः सस्तो चिनियाँ विमान नेपाल वायुसेवा निगमका लागि ‘भालुको कन्पट’ बन्ने लक्षण देखियो। बिमा नवीकरणमा समस्या उत्पन्न भएपछि ५६ सिट क्षमताको ‘मोडर्न आर्क (एमए—६०) विमान थन्क्याएर राख्नुपर्ने भएको छ। युरोप र अमेरिकामा स्वीकृति नपाएको चिनियाँ जहाजको बिमा शुल्क प्रचलित दरभन्दा…
Read more...

विकट गाउँका बिरामीले भने– ‘गाउँमै डाक्टर पठाइदेऊ'

जाजरकोट-सरकारले जाजरकोटमा महामारी नियन्त्रणमा आइसकेको र प्रभावित सबै गाउँमा डाक्टरसहितको स्वास्थ्यकर्मी टोली खटाइएको दाबी गरिरहे पनि स्थानीयले उपचार नपाएको गुनासो गरेका छन्। महामारी बढी प्रभावित टालेगाउँ–७ र ८ का स्थानीयले आफ्नो गाउँमा डाक्टर पठाइदिन सरोकारवालासँग माग गरेका हुन्।
Read more...

जाजरकोट महामारीमा कहाँ चुक्यो सरकार?

जाजरकोट-झाडापखाला महामारीले झन्डै ४ सयको ज्यान लिएको ६ वर्षपछि जाजरकोटमा फेरि मौसमी फ्लुले अत्याइरहेको छ। मंगलबारसम्म महामारीले २५ को ज्यान लिइसकेको छ भने थप गाउँमा फैलने क्रम पनि रोकिएको छैन। तीन सातामा १२ गाविसमा डाक्टर पुगेर उपचार थाले पनि अझै…
Read more...

केसी जाजरकोट, कोइराला जाकार्ता

'मोबाइल 'स्विच अफ' छ,' सहकर्मी दीपक दाहालले सोमबार बिहानै मलाई फोन गरेर भने – 'उहाँ नेपालगन्ज पुगिसक्नुभो भन्ने सुनेको छु ।''लौ, हिजो दिउँसोसम्म बान्ता गरेर हल न चल हुनुहुन्थ्यो त !' मैले सोधेँ – 'उहाँको मेडिकल रिपोर्ट आयो ?'
Read more...

पतञ्जलीले डाँडो खोतल्दा बस्ती जोखिममा

बनेपा-पतन्जली योगपीठ तथा आयुर्वेद नेपाल कम्पनीले काभ्रेको नासिकास्थान– ६ मा योगग्राम बनाउने भन्दै खरिद गरेको सयौं रोपनी जग्गामा मनपरी ढंगले माटो उत्खनन भइरहेको छ। जथाभाबी डाँडो खोस्रेर निकालिएको माटो त्रिभुवन विमानस्थल विस्तारको ठेक्का पाएको सानजोसे एसए कम्पनीले सम्झौता नै गरेर…
Read more...

राजनीतिमा सधैँ 'अल्टर' यादव

काठमाडौं— एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गत चैत २४ गते पूर्वघोषित आमहडताल फिर्ता लियो । लगत्तै मोर्चाको घटक मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाए। उनले पूर्वनिर्धारित कार्यक्रम फिर्ता लिएर मधेसी जनतालाई धोका दिएको आरोपसमेत लगाए।
Read more...

सोसल मिडिया: सामाजिक कि असामाजिक

करिब एक वर्षअघि युट्युबमा अपलोड गरिएको एउटा भिडियो इन्टरनेट दुनियाँमा भाइरल बन्यो। फिल्म निर्माता ग्यारी टर्कले ‘लुक अप' नाममा अपलोड गरेको उक्त भिडियोले सामाजिक सञ्जालले मान्छेलाई कति ‘असामाजिक' बनाएको छ भनेर देखाएको थियो। युट्युबमा अहिलेसम्म करिब पाँच करोडपटक हेरिएको यो…
Read more...

‘काल खोज्दै गएछु, धन्न फर्किएँ'

दाङ-सजिलो काम, धेरै कमाइ!बिजौरी, संक्रामका खिमबहादुर पुन (वसन्त) को ‘विदेश कल्पना' यस्तै थियो। कमाएर फर्कनेको ‘बखान' ले उनको विदेशमोह झनै बढाउँथ्यो। उनलाई लाग्थ्यो, ‘विदेशमा त साँच्चै पैसा फलेकै हुँदो हो!'कल्पनामा झकिझकाउ लाग्ने विदेश भोगाइ ठ्याक्कै उल्टो भइदियो वसन्तका निम्ति। अहिले…
Read more...

अथक नेताको विश्राम

काठमाडौं-कसैले भाग्यमा लेखेरै ल्याएको हुन्छ, कसैले कर्मले प्राप्त गर्छ। सूर्यबहादुर थापा नेपाली राजनीतिका त्यस्ता व्यक्ति हुन्, जो कहिले भाग्यका भरमा अघि बढे त कहिले आफ्नै कर्मले भाग्य निर्माण गरे। पाँचपटक देशको प्रधानमन्त्री भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको…
Read more...
Subscribe to this RSS feed