Sunday 10 Jestha, 2072 |
Menu

कला

लेडी गागा कस्तो ज्यान बनाउँदैछिन्?

  • बिहीबार ६ भाद्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
लेडी गागा कस्तो ज्यान बनाउँदैछिन्?
न्युयोर्क — अमेरिकी पप गायिका लेडी गागालाई विवादमा आउन आइतबार पर्खिरहनु पर्दैन। २७ वर्षे यी गायिकाका जहाँ जान्छिन त्यहाँ उपद्रो भइहाल्छ। अहिले चाहिँ उनी आफ्नो तौलको कारण चर्चामा छिन्। एक रेडियो कार्यक्रममा गागाले आफ्नो पहिलेकै शेपको शरीर चाहेको बताइन्। गागाले भनिन्- 'म तौल मेन्टेन गर्न लापरवाह छु।' यो भनाइका कारण 'परफेक्ट शेप' देख्न चाहने उनका फ्यान निरास बनेका छन्।


उनले आफूलाई कस्तो बनाउन चाहेकी भन्ने चाहिँ खुलाएकी छैनन्।

कुनै समय आफ्नो शरीरको तौललाई लिएर डराउने गरे पनि आजभोली त्यस्तो डर लाग्न छाडेको उनको भनाइ थियो। गागाले भनेकी छन् 'शारिरिक आकार बिग्रेर कतै मेरो सांगीतिक यात्रा नै अवरुद्ध हुने त होइन भन्ने चिन्ता थियो आजभोली त्यस्तो लाग्दैन।'

वेबसाइट फिमेलफर्स्टले गागालाई १५ वर्षको उमेरदेखि खानपानसम्बन्धी समस्या रहँदै आएको र त्यसैको कारणले उनको शारिरिक शेपमा समेत समस्या ल्याउने बताएको छ।

गत वर्ष तौल बढे पछि गागाले एउटा अर्धनग्न तस्विरलाई वेबसाइटमा राखेकी थिइन्।

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...