Wednesday 10 Baishak, 2071 |
Menu

कला

अफेयरको हल्लाले नगरिस चिन्तित

  • बिहीबार १० श्रावण, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
अफेयरको हल्लाले नगरिस चिन्तित
बलिउड अभिनेत्री नगरिस फखरी अपवाह समाचारका कारण चिन्तित बनेकी छन्। विभिन्न ब्याक्तिसँग आफ्नो 'अफेयर' चलेको गलत समाचारको टिप्पणी गर्दै उनले यस्ता समाचारले आफू चिन्तित बनेको बताइन्।

'रकस्टार'बाट बलिउड यात्रा सुरु गरेकी उनलाई रणवीर कपुर, साहिद कपुर, उदय चोपरालगायत अभिनेतासँग अपेयर चलेको समाचार आउन थालेपछि उनी चिन्तित बनेकी एक अन्तर्वार्तामा भनिन्। 


'विभिन्न ब्यक्तिसँग मेरो नाम जोडेर मलाई बदनाम गरे, यो एकदमै गलत प्रचारबाजी हो,' उनले भनिन्, 'मेरो कसैसँग अफयेर नचलेको सबैलाई स्पष्ट पार्न चाहन्छु।' उनको ब्यापारीहरुसँग पनि अफेयर चलेको हल्ला फैलएको थियो। यही हल्लाले पत्रपत्रिका हेर्न छाडेको उनले बताइन्। 



नगरिस फखरी 'मद्रास क्याफे'मा दखिँदैछन्। अगस्ट २३ मा रिलिज हुने उक्त फिल्ममा जोह्ना अब्राहम एक खुफियाको भूमिकामा दखिँदैछन् भने फखरी अन्तर्राष्ट्रिय पत्रकारको भूमिका निर्वाह गर्दैछन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।

DMC Firewall is a Joomla Security extension!