Thursday 15 Shrawn, 2071 |
Menu

कला

दीपिकासँग शाहरुखको डान्स (फोटो फिचर)

  • शुक्रबार २१ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
दीपिकासँग शाहरुखको डान्स (फोटो फिचर)

मुम्बई — दीपिका पादुकोणलाई बलिउडमा डेब्यु गराएका शाहरुख खान दोस्रो पटक उनीसँगै पर्दामा आउन लागेका छन्। किङखानको आगामी फिल्म चेन्नाइ एक्सप्रेसमा यो जोडी फेरि दोहोरिन लागेको हो। फराह खानको निर्देशमा पहिलो प्रोजेक्ट ओम शान्ति ओममा काम गरेको यो जोडीले यस पटक भने रोहित शेट्टीको निर्देशनमा काम गर्दैछ। ओम शान्ति ओम दीपिकाको करिअरको पहिलो फिल्म थियो। फेरि एकैसाथ दर्शक सामु आउन लागेको यो जोडी चेन्नाइ एक्सप्रेसको सांगीत सार्वजनिक कार्यक्रममा मस्तीसँग नाच्यो। 

हेर्नोस् संगीत सार्वजनिक तथा चेन्नाइ एक्सप्रेसका तस्विरहरु।

shrukh

dipika

sk

 

India Bollywood

चेन्नाइ एक्स्प्रेसको म्युजिक सार्वजनिक समारोहमा शाहरुख दीपिका। तस्विरहरुः एपी

***

चेन्नाइ एक्सप्रेसका तस्विरहरु

cexpress5

cexpress2

cexpress3

cexpress4

cexpress

cexpress1

 

 

 

कस्तो छ श्रीकृष्णलाई?

कस्तो छ श्रीकृष्णलाई?

काठमाडौं– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको लक्षण देखिएको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित 'कोहिनूर' फिल्मको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले श्रीकृष्णलाई मिस गर्दै...

अब्बाको सम्झना

अब्बाको सम्झना

मेरो अब्बा (बुवा) अरूका अब्बाभन्दा फरक हुनुहुन्थ्यो। मेरो कलिलो दिमागले सधैं सोध्थ्यो– उहाँ किन फरक हुनुहुन्छ?मेरा सबै साथीका अब्बा अफिस जान्छन्। उहाँ किन जानुहुन्न?मेरा धेरै साथीका अब्बा सर्ट–पाइन्ट लगाउँछन्। उहाँ...

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

मुम्वई-केही महिना पहिला एउटा घोषणा भयो बलिउडमा। कमेडियन कपिल शर्मा यसराज ब्यानरको फिल्म 'बैंक चोर' को मूख्य भूमिकामा देखिने छन्। यसराज ब्यानरले फेरि केही समय पछि अर्को घोषणा गर्योै कपिल...

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

काठमाडौं– इजरायलले प्यालेस्टानको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोध गर्दै नेपाली कलाकर्मी तथा साहित्यकारहरुले बिहीबार संयुक्त राष्ट्रसंघको नेपाल मूख्यालय अगाडि धर्ना दिएका छन्। धर्नामा लेखक श्याम श्रेष्ठ, हरिगोविन्द लुइटेल, राजेन्द्र महर्जन,...

गायिका रेखा समाजसेवामा

गायिका रेखा समाजसेवामा

काठमाडौं– गायिका रेखा शाहले समाजसेवामा हात बढाएकी छिन्। बिहीबार आफ्नै नाममा स्थापित 'रेखा शाह फाउन्डेसन'मार्फत् उनले एक लाख चौध हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिन्। अनामनगरको युनियन हाउसमा उनले सहयोग...

कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।