
जर्मनीमा भएको ह्याट र क्यापको फेसन सोमा अनौठा र रमाइला डिजाइन देखिए।
डसेलडोर्फमा आइतबारदेखि मंगलबारसम्म आयोजना हुने यो फेसन सो त्यहाँ भइरहेको फेसन मेलाको एक भाग हो। माथिका मोडल एङ्कर लाइट डिजाइन देखाउँदैछिन्।

पिङ्क लेडी डिजाइन।

मेरिटाइम प्रोपेलर डिजाइन।

सबै फोटोः एपी
प्रतिक्रियाहरू (0)



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





