Tuesday 8 Baishak, 2072 |
Menu

अर्थ

sagoon

धावनमार्गमा नै प्राथमिक उपचार (साथमा फोटो फिचर)

  • बिहीबार २ जेष्ठ, २०७०
  • सन्तोष पोखरेल
  • DISQUS_COMMENTS
(0 votes)
धावनमार्गमा नै प्राथमिक उपचार (साथमा फोटो फिचर)
Click to enlarge image Ghaite-1-1.jpg

एयरहोस्टेज शान्तमाया तामाङलाई उद्धार गरी पोखरा ल्याएपछि थप उपचारका लागि अस्पताल लगिँदै

View the embedded image gallery online at:
http://nagariknews.com/economy/story/1442#sigProGalleria4158569074
पोखरा - मुस्ताङको जोमसोममा आज बिहान भएको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनाका घाइतेलाई उद्धार गरी पोखरा ल्याएपछि पोखरा विमानस्थलको धावनमार्गमै स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेका छन् । दुर्घटनामा गम्भीर भएका पाँचजना मध्ये तीनजना घाइतेलाई पोखरा ल्याएर यहाँका विभिन्न अस्पतालमा उपचार गराइँदै छ ।

यस्तै जहाज दुर्घटनाका घाइते भएकी एयरहोस्टेज शान्तमाया तामाङलाई पनि उद्धार गरी पोखरा ल्याएर थप उपचारका लागि अस्पताल लगिएको छ।

सबै तस्बिरः सन्तोष पोखरेल

खराब कम्पनी धमाधम कालोसूचीमा

काठमाडौं— पूर्वाधार तथा जलविद्युत आयोजना तोकिएको समयमा निर्माण नगर्ने, ठेक्का लम्ब्याउने र खराब वित्तीय अवस्था भएका कम्पनीलाई सार्वजनिक खरिद अनुमगन कार्यालयले धमाधम कालोसूचीमा राख्न थालेको छ।

तीन वर्षभित्र लामो दूरीमा सबै डिलक्स बस

तीन वर्षभित्र लामो दूरीमा सबै डिलक्स बस

पोखरा—पृथ्वी राजमार्ग बस सञ्चालक समितिले तीन वर्षभित्र लामो दूरीमा चल्ने सबै डिलक्स बस सञ्चालन गर्ने भएको छ। यात्रुलाई स्तरीय र गुणस्तरीय सेवा दिने उद्देश्यले उक्त योजना ल्याएको समितिका अध्यक्ष ऐनकुमार...

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि धमाधम थपिँदै नयाँ होटल

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि धमाधम थपिँदै नयाँ होटल

पोखरा— कृष्ण केसीले करिब १० करोड रुपैयाँ लगानीमा लेकसाइडमा ह्वाइट पर्ल नामको होटल खोल्दैछन्। ४० कोठे होठल आउने असोजसम्ममा सञ्चालन गर्ने उनको तयारी छ। लेकसाइडमै अर्का व्यवसायी मदन केसीको ४३...

विश्वमा कुन रङको कार सबभन्दा बढी बिक्छ ?

विश्वमा कुन रङको कार सबभन्दा बढी बिक्छ ?

लण्डन–ग्राहकले सबैभन्दा पहिला के हेर्छ? ब्रान्ड, मोडल वा कारको रङ? कारको बिक्रीमा रङको भूमिका कतिको हुनेगर्छ? अमेरिकाको एक अनुसन्धान कम्पनीले हालै गरेको अटोमोटिब ट्रेड नामक सर्वेक्षणले संसारमा सबैभन्दा बढी कुन...

हात्तीसँग रमाउँदै पर्यटक

हात्तीसँग रमाउँदै पर्यटक

सौराहा (चितवन)-सौराहाको राप्ती किनारमा बिहान १० बजेदेखि १२ बजेसम्म छुट्टै रौनक हुन्छ। किनारैभरि पर्यटक भेटिन्छन्। हात्तीमाथिको सेल्फी तस्बिर उनीहरुको पहिलो रोजाइ हुन्छ। हात्तीको सुँडले पानी उचालेर आफूलाई छ्याप्दा पर्यटक औधी...

गाउँभरि गाजर खेती

गाउँभरि गाजर खेती

चितवन-पहिलेको फूलबारी गाविस र अहिलेको भरतपुर नगरपालिका–१९ को फूलबारी टोलमा गाजरखेती निकै फस्टाएको छ। अचेल गाउँका धेरैजना गाजर उखेल्न, पखाल्न र बजार पठाउन ब्यस्त रहेको भेटिन्छन्। जिल्लाकै नमूना गाजरखेती यो...

‘ग्रान्डिङ युनिट'मा सीमित सिमेन्ट उद्योग

‘ग्रान्डिङ युनिट'मा सीमित सिमेन्ट उद्योग

वीरगन्ज-सिमेन्टमा मुलुकलाई आत्मनिर्भर बनाउन लागिपरेका उद्योग कच्चा पदार्थमा भने परनिर्भर छन्। खानी ओगट्ने प्रवृत्तिका कारण पर्याप्त भए पनि स्वदेशमा कच्चा पदार्थ पाउन नसक्दा सिमेन्ट उद्योग भनिएका कारखाना ‘ग्रान्डिङ युनिट' (पिस्ने...

सरकारबाटै कार्टेलिङ र सिन्डिकेटको प्रोत्साहन

सरकारबाटै कार्टेलिङ र सिन्डिकेटको प्रोत्साहन

काठमाडौं-समयसापेक्ष नीति नबनाएर अत्यावश्यक वस्तु तथा सेवाको अभाव गराउन सरकार आफैं लागिपरेको उपभोक्ता अधिकारकर्मी आरोप लगाउँछन्। अत्यावश्यक वस्तु तथा सेवाको बिक्री वितरणमा अनावश्यक माग राखेर बन्द गर्ने, उपभोग्य वस्तु लुकाउने...