15 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

अातंकवादी संगठन आइएसकाे निसानामा युरोप

(0 votes)
अातंकवादी संगठन आइएसकाे निसानामा युरोप
लण्डन–युरेपेली संघको प्रहरी एजेन्सीले आतंकवादी संगठन आइएसले युरोपका कयौं स्थानमा भारतको मुम्बईमा भएकोजस्तो आतंकवादी आक्रमणको योजना बनाएको चेतावनी जारी गरेको छ।
nepali-patro-may
सोमबार युरोपेली संघको प्रहरी एजेन्सीले सोमबार आइएसले युरोपमा पनि मुम्बईको जस्तै आंतकवादी आक्रमणको योजना बनाएको र सार्वजनिक स्थान, रेष्टुरेण्टको निसाना बनाउने योजना बनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

युरोपोल प्रुमख रब वेनराइटले भने,'आइएसले विश्वस्तरमा आतंकवादी आक्रमणलाई तीव्रता दिन नयाँ रणनीतिक शैली विकसित गरेको छ । जसले लक्ष्य युरोप हो।' उनले आतंकवाद विरोधी एक नयाँ युरोपोल रिपोर्ट जारी गर्दै आतंकवादी संगठनको युरोपमा आक्रमण गर्ने योजना बनाएको उल्लेख गरेका छन्। उनले सबै युरोपेली राष्ट्रले आइएसलाई रोक्न मिलेर काम गर्नुपर्ने जनाएका छन्। रिपोर्टमा आइएस र आतंकवादी आक्रमणको तयारी गरेको उल्लेख छ।
मुम्बईमा भएको आतंकवादी आक्रमणाम १६६ मानिसको मृत्यु भएको थियो भने फ्रान्समा भएको आक्रमणमा १३० जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक...

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।  

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने...

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

२९ वटै वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमास (चैत मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। एक दुई अपावादलाई छाड्ने हो भने सबै वाणिज्य बैंकले विनाशकारी भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलन र...

विदेशी कब्जामा बिजुली-नदी

काठमाडौं- अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकौंदेखि नदी तथा खोला कब्जामा राखेका छन्। बिजुली उत्पादन नहुँदा नेपाली भने दैनिक १५ घन्टासम्म लोडसेडिङ झेल्दै अँध्यारोमा बाँच्न बाध्य...

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पोखरा– नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको ५ दिवशीय अवलोकन भ्रमण गरिने भएको छ।