Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

सिप्रदीको रोड सेफ्टी अभियान

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, फागुन २५ (नागरिक)- सिप्रदी ट्रेडिङ प्रालिले सडक सुरक्षा तथा जलवायु परिवर्तन सचेतनाको विषयमा सोमबार र मंगलबार कार्यक्रम आयोजना गर्‍यो।

कम्पनीको प्रधान कार्यालय नैकापमा आयोजना गरिएको कार्यक्रममा ३० जना चालकलाई सुक्षत ड्राइभिङ, गाडीबाट निस्कने धुँवाले वातावरणमा पार्ने प्रभावका विषयमा विज्ञहरुबाट तालिम दिइएको थियो। सिप्रदीले वातावरण सुक्षत अभियान अन्तरगत कार्यालय परिसरमा वृक्षरोपणका साथै गाडीहरुको धुँवा परिक्षण निशुल्क रुपमा गरेको छ।

कार्यक्रममा टाटा मोटर्सका प्रतिनिधि नविन चावला, सिप्रदीका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, थानोट ट्राफिकका इन्चार्ज गोपाल पोखरेल, सिप्रदीका उपमहाप्रवन्धक साम्देन टि लामाले सडक सुरक्षाका विषयमा अनुभव आदान प्रदान गरेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer