Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 19th

अर्थ

टिम्स समझदारीमा हस्ताक्षर

काठमाडौँ, चैत ५- नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बीच पदयात्री पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) को सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
विस्तृतमा

अनियमितता गर्ने सहकारीलाई कारबाही गर्छु : अर्थ मन्त्री

मुद्रा अवमूल्यन हल्लामात्र -
काठमाडौं‌, चैत ५ (नागरिक) - अर्थ मन्त्री सुरेन्द्र पाण्डेले ठूला सहकारीमा देखिएको अनियमितता र विसङ्गतिबाट सरकार स्तब्ध भएको जनाएका छन्। उनले विसङ्गतरुपमा चलेका वित्तीय संस्थाहरुलाई कारबाही गरिने प्रतिबद्धतासमेत जाहेर गरे।
विस्तृतमा

टोयोटामाथि फौजदारी अभियोग

टोरन्टो चैत ५ - टोयोटाको एक्सिलेरेटरमा देखिएको समस्या लुकाएको अभियोगमा कम्पनीमाथि फौजदारी अभियोग लाग्ने भएको छ।
विस्तृतमा

चितवनमा दोस्रो क्यान इन्फोटेक मेला

चाँदनी हमाल, चितवन, चैत ५- चितवनको नारायणगढमा बिहीबारबाट सूचना प्रविधिसम्बन्धी दोस्रो क्यान इन्फोटेक मेला सुरु हुँदैछ।
विस्तृतमा

नेप्से ४० महिना यताकै न्यून विन्दूमा

काठमाडौं, चैत ४ (नागरिक)- सेयर बजार परिसूचक नेप्से ४० महिनायताकै न्यून विन्दुमा झरेको छ। बजारमा सेयरको आपूर्ति बढ्नु तथा नगदको अभाव हुनु लगायतका कारणले पछिल्लो समयमा नेप्से निरन्तर ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से २ दशमलव ८७ अंकले घटेर ४ सय ७७ दशममलव ६२ अंकमा आइपुगेको छ।
विस्तृतमा

सहकारीको निक्षेप लुट्ने पक्राउ

बिराटनगर, चैत ४ (नागरिक)- ग्राहकबाट निक्षेप संकलन गरी फर्किदै गरेका जीवन विकास सहकारी संस्थाका कर्मचारीसित रकम लुट्न खोज्ने दुईजनालाई मोरङ प्रहरीले बुधवार पक्राउ गरेको छ।
विस्तृतमा

नवलपरासी र कैलाली बर्डफ्लु संक्रमित

काठमाडौं, चैत ४ (नागरिक) - भारतसँग सिमाना जोडिएका देशका दुई जिल्लामा बर्डफ्लु देखिएपछि सरकारले संक्रमित क्षेत्र घोषणा गरेको छ।
विस्तृतमा

ग्यास आपूर्ति ठप्प पार्ने चेतावनी

विज्ञान अधिकारी, काठमाडौं चैत ४- नेपाल आयल निगमले मागअनुसार ग्यास आपूर्ति नगरेपछि ग्यास उद्योग तथा बिक्रेताले ८ चैत देखि ग्यासको बिक्री-वितरण ठप्प पार्ने भएका छन्। एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भोलिदेखि नै आपूर्ति सहज नबनाइएमा चार दिनपछि तालाचाबी जिल्ला प्रशासनमा बुझाउने घोषणा गरेका हुन्।
विस्तृतमा

स्वास्थ्य विगार्ने १० मोबाइल सेट

न्युयोर्क चैत ४ - के मोबाइलको प्रयोगले ब्रेन क्यान्सर हुन्छ? या अरु कुनै साइड इफेक्ट? अहिलेसम्म भएका अनुसन्धानहरुले प्रष्टरुपमा भन्न सकेका छैनन्। कतिले त मोबाइलको प्रयोगले साइड इफेक्ट हुने हल्लामात्र भएको पनि बताएका छन्।
विस्तृतमा

कल बाइपासबाट करोडौंको राजस्व छली

रामचन्द्र भट्ट, काठमाडौं, चैत ४- 'मेरो देवरले अस्ट्रेलियाबाट फोन गरेको, यहीँको नम्बर आयो। म त भुक्किएँ!' 'छोराले अमेरिकाबाट फोन गरेको रहेछ। मैले त यहीँको नम्बर देखेर झन्डै मोबाइल नउठाएको।' विदेशबाट आएका टेलिफोन कलमा स्थानीय नम्बर देखेर आश्चर्यमा पर्नेहरू धेरै छन्।
विस्तृतमा

जर्मनीमा नेपाल पर्यटन वर्ष

काठमाडौं, चैत ३ (नागरिक)- संसारभरका पर्यटन व्यवसायी एकै थलोमा जमघट हुने सबैभन्दा ठूलो पर्यटन मेला 'आइटिबी बर्लिन' मा 'नेपाल पर्यटन वर्ष २०११' को अन्तर्राष्ट्रिय बजार प्रबर्द्धन गरिएको छ।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  Next 
  •  End 
  • »
JPAGE_CURRENT_OF_TOTAL
onlineversion

ब्लग

सुरेन्द्र पौडेल झुल्किँदो घाम केही कठोर भैसकेको छ। हाम्रो गन्तव्य - सुन्दरीजलबाट हिंडेर चिसापानी...

- सुरेन्द्र पौडेल