Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

प्रवास

अष्ट्रेलियामा नेपाल महोत्सव

ऋषि आचार्य- नेपाल र अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण महोत्सव मनाउने क्रममा अष्ट्रेलियाका मुख्य सहर सिड्नी, मेलवर्न र ब्रिसवेनमा नेपाल फेष्टिबल हुने भएको छ।
विस्तृतमा

नेपाली विद्यार्थीले अमेरिकामा पाए अन्तराष्ट्रिय अवार्ड

नेपाली विद्यार्थीले अमेरिकामा पाए अन्तराष्ट्रिय अवार्ड

दिलीप पौडेल, बाग्लुङ, साउन १७- अमेरिकामा अध्ययनरत बाग्लुङका एक विद्यार्थीले त्यहाँको मेइन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड प्राप्त गरेका छन्।

विस्तृतमा

हनिमुनमा गएका मनिषा र सम्राटको नेपाल निम्तो

हनिमुनमा गएका मनिषा र सम्राटको नेपाल निम्तो विश्वास हमाल, फिनल्यान्ड - फिनल्यान्डको उत्तरी भागमा हनिमुन मनाएर राजधानी हेलसिन्की फर्किँदा बलिउड नायिका मनिषा कोइरालामा नेपालीपन प्रष्टै देखियो।
विस्तृतमा

नयाँ आप्रवासी नीतिले रुवायो हजारौं विद्यार्थीलाई

नयाँ आप्रवासी नीतिले रुवायो हजारौं विद्यार्थीलाई गोविन्द परियार, मेलबर्न (अष्ट्रेलिया), साउन ७-  काठमाडौं बालाजुकी पुष्पा वाग्ले (२२) अष्ट्रेलिया आएको बुधबार एक वर्ष भयो। अध्ययनका लागि मेलबर्न आएकी उनी यहाँको नेसनल एकेडेमी अफ फर्दर एजुकेसन एन्ड ट्रेनिङमा डिप्लोमा पढ्दै थिइन्। पढ्दै आएको क्याम्पस महिना दिनअघि बन्द भएपछि उनी अहिले बिचल्लीमा छन्।
विस्तृतमा

चार स्वर्ण जितेका दीपकलाई २५ सय डलरसहित सम्मान

काठमाडौं, साउन ३ (नागरिक)- दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी नेपाली खेलाडी दीपक विष्ट शनिबार अमेरिकाको न्युयोर्कमा सम्मानित भएका छन्।
विस्तृतमा

अमेरिकामा दुर्घटना गराएर भागेका नेपालीलाई के कारबाही होला?

अमेरिकामा दुर्घटना गराएर भागेका नेपालीलाई के कारबाही होला? काठमाडौँ, असार ३१ (नागरिक)- तीन अमेरिकी किशोरी मारिने गरी कार दुर्घटना गराएर २५ वर्षीय नेपाली साजन तिमल्सिना बेपत्ता भएपछि त्यहाँको मिडियाले स्थानीय प्रहरीमाथि ‍औँला ठड्याइरहेका छन्। तर प्रहरीले भने स्पष्ट प्रमाणको अभावमा त्यतिबेला तिमिल्सिनालाई हिरासतमा नराखेको भन्दै आफ्नो निर्णयको बचाउ गरिरहेको छ।
विस्तृतमा

क्यानडामा आप्रवासीलाई २९ क्षेत्र खुल्ला

काठमाडौं, असार २२(नागरिक)-क्यानडा सरकारले २९ वटा व्यावसायिक क्षेत्रका दक्ष जनशक्तिलाई आकर्षित गर्ने कानुन तयार पारेको छ।
विस्तृतमा

हङकङको राजनीतिमा नेपाली

पूर्ण बस्नेत, हङकङ- माओवादी, कांग्रेस, एमालेमा बाँडिएर एकअर्काको चर्को आलोचनामा रमाउने हङकङका नेपाली बेइजिङ समर्थक एउटै पार्टीमा संगठित भएका छन्।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »
Page 1 of 3
onlineversion

प्रवास