पेरुमा बस दुर्घटना, ४४ जनाको मृत्यु

पेरुमा बस दुर्घटना, ४४ जनाको मृत्यु

पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ। लिमाको एरेक्विपा नजिकै बुधबार भएको...

नाइजेरियाका १०० स्कूले बालिका बोको हरामको कब्जामा

नाइजेरियाका १०० स्कूले बालिका बोको हरामको कब्जामा

नाइजेरियन आतंककारी समुह बोको हरामले करिब १०० स्कूले बालिकाहरूलाई अपहरण गरी कब्जामा लिएको छ। ...

पार्टी अध्यक्षमा सरिफ अयोग्य

पार्टी अध्यक्षमा सरिफ अयोग्य

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको हैसियत दिइराख्न नमिल्ने भन्दै पाकिस्तानको सर्वाेच्च अदालतले फैसला गरेको छ। ...

‘शिख विखण्डनकारीलाई क्यानडाले सहयोग गर्दैन’

‘शिख विखण्डनकारीलाई क्यानडाले सहयोग गर्दैन’

भारत भ्रमणमा रहेको क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा रहेका शिख विखण्डनकारीलाई सहयोग नगर्ने भारतसमक्ष विश्वास दिलाएका छन्। ...

‘केएफसी संकटलाई लिएर प्रहरीलाई फोन नगर’

बिहिबार, १० फागुन २०७४

फ्राइड चिकेन ‘संकट’को विषयलाई लिएर फोन नगर्न प्रहरीले ‘केएफसी’ प्रेमीलाई आग्रह गरेको छ । फास्ट फुड सञ्जाल केएफसीको नयाँ डेलिभरी कम्पनी डिएचएलसँगको ‘सञ्चालनसम्बन्धी विषयमा समस्या उत्पन्न भएपछि बेलायतभरमा रहेका उसको करिब आधा अर्थात् नौ सय आउटलेट्स बन्द गरिएका छन्।‘केएफसीमा कुखुराको मासु नभएको भन्दै जो कोहीले पनि प्रहरीलाई फोन गरिरहेका छन्, कृपया रोक्नुहोला,’ म्यानचेस्टरका अधिकारीहरुले आग्रह गरेको बिबिसीले जनाएको छ।

उत्तर कोरियाद्वारा पेन्ससँगको वार्ता रद्द

उत्तर कोरियाद्वारा पेन्ससँगको वार्ता रद्द

बिहिबार, १० फागुन २०७४

शीतकालीन ओलम्पिक्समा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाली अधिकारीबीच बैठक हुने तय भए पनि अन्तिम समयमा उत्तर कोरियाले बैठक रद्द गर्दा बैठक हुन नसकेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य

नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य

बुधबार, ०९ फागुन २०७४

पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ। सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग - नवाज (पीएमएल-एन)को अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ।

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता

बुधबार, ०९ फागुन २०७४

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीलाई लिएर भारतमा चिन्ता बढेको छ। भारतीय नौसेना प्रमुख सुनील लाम्बाले चीनको तीव्र गतिमा भइरहेको आर्थिक र सैन्य क्षमता बृद्धि भारतका लागि खतरनाक हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे द्विपक्षीय बैठक

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे द्विपक्षीय बैठक

बुधबार, ०९ फागुन २०७४

बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ ।यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन्।

मुख्यसचिवमाथि भएको दुव्र्यवहारविरुद्ध हड्ताल

मुख्यसचिवमाथि भएको दुव्र्यवहारविरुद्ध हड्ताल

बुधबार, ०९ फागुन २०७४

आम आद्मी पार्टीका दुई विधायकले दिल्लीका मुख्यसचिव अन्सु प्रकाशमाथि गरेको दुव्र्यवहारविरुद्ध हड्ताल गर्ने दिल्ली प्रशासनिक अधीनस्थ सेवाका अध्यक्षले मंगलबार बताएका छन्।

जापानी बाबुलाई १३ सन्तानको अधिकार

जापानी बाबुलाई १३ सन्तानको अधिकार

बुधबार, ०९ फागुन २०७४

थाइल्यान्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरुबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक धनाढ्य जापानी पुरूषलाई १३ सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ।

ट्रम्पपुत्र भारतमा

बुधबार, ०९ फागुन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर एक साता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्।

सङ्कटकाल थप ३० दिन लम्ब्याउन संसदबाट सहमति

सङ्कटकाल थप ३० दिन लम्ब्याउन संसदबाट सहमति

मङ्गलबार, ०८ फागुन २०७४

मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा यहाँको संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ।

मोदीलाई पाकिस्तानले गर्यो जरिवाना, झण्डै ३ लाख तिर्नुपर्ने

मोदीलाई पाकिस्तानले गर्यो जरिवाना, झण्डै ३ लाख तिर्नुपर्ने

मङ्गलबार, ०८ फागुन २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई झण्डै ३ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। मोदीको विदेश भ्रमणका क्रममा भारतीय वायुसेनाको विमानको ‘रुट नेविगेशन (आवतजावत) शुल्क भन्दै पाकिस्तानले भारतसँग २.८६ लाख रुपैयाँको विल पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हवाई आक्रमणमा मृत्यु हुनेहरूको संख्या ९८ पुग्यो

मङ्गलबार, ०८ फागुन २०७४

सिरियाली सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ ।सिरियाली सेनाले विद्रोहीलाई लक्षित गरी हवाई तथा रकेट आक्रमण गरेको थियो।

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

मङ्गलबार, ०८ फागुन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन पत्रकार ओपरा विन्फ्रेलाई सन् २०२० मा राष्ट्रपतिको चुनावमा लड्नका लागि चेतावनी दिएका छन् ।

हवाई आक्रमण ७७ को मृत्यु

मङ्गलबार, ०८ फागुन २०७४

सिरियाली सेनाले गरेको हवाई आक्रमणमा परी सिरियाको राजधानी दमाकस नजिकैको गुटा शहरमा २० बालबालिका सहित ७७ जनाको मृत्यु भएको छ । आक्रमण अन्य ३ घाइते छन् ।

ट्रम्पको ‘डिनर र वार्ता’ प्रस्तावको आलोचना

ट्रम्पको ‘डिनर र वार्ता’ प्रस्तावको आलोचना

मङ्गलबार, ०८ फागुन २०७४

सुविधाजनक सम्पत्ति विकासका भारतीय लगानीकर्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरसँग ‘छलफल र डिनर’ गर्ने मौकाको प्रस्ताव गरिएकोमा आलोचना भएको छ । राजधानी नयाँ दिल्ली नजिकै ट्रम्प टावर विकासका लागि भारतीय व्यापारीलाई ‘छलफल र डिनर’ को प्रस्ताव गरिएको विज्ञापन प्रकाशन गरिएपछि जुनियर ट्रम्प आलोचित भएका हुन्।

टेर्राकोट्टा योद्धाको बुढी औंला चोरी भएकोमा चीन रुष्ट

टेर्राकोट्टा योद्धाको बुढी औंला चोरी भएकोमा चीन रुष्ट

मङ्गलबार, ०८ फागुन २०७४

संयुक्त अधिराज्य अमेरिकामा प्रदर्शनमा राखिएको चिनियाँ टेर्राकोट्टा योद्धाको मुर्तीको बुढी औंला चोरी भएको भन्दै चीन रुष्ट भएको छ । फिलादेफेलियास्थित फ्रयांकलीन इन्सिच्युटले भाडामा लिएको १० वटा मुर्तीमध्ये करिब ४५ लाख डलर बराबरको दुई हजार वर्ष पुरानो मुर्तीको बुढी औंला चोरी गरेको आरोप लागेका एक व्यक्तिविरुद्ध कडा सजाय दिन मागसमेत गरिएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

परीक्षामा  जुत्ता मोजा लगाउन प्रतिबन्ध

परीक्षामा जुत्ता मोजा लगाउन प्रतिबन्ध

मङ्गलबार, ०८ फागुन २०७४

चिट चोर्न बाट रोक्ने उद्देश्यले भारतको उत्तरी राज्य बिहारमा विद्यार्थीलाई परीक्षाका बेला जुत्ता वा मोजा नलगाउन प्रशासनले आदेश जारी गरेको छ । परीक्षामा विद्यार्थीले आफ्नो नोटबाट उत्तर नसारुन् भनेर यस्तो कदम चालिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।