माउरिन्होद्वारा ‘भिएआर’ को बचाउ

माउरिन्होद्वारा ‘भिएआर’ को बचाउ

शुक्रबार, ०४ फागुन २०७४

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले विवादित बने पनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको प्रयोग खेलअधिकारीलाई निष्पक्ष नतिजा दिन सहयोगी बनेको भन्दै त्यसको बचाउ गरेका छन्।

इटाली छनोट नहुँदा इन्फान्टिनो दुखी

इटाली छनोट नहुँदा इन्फान्टिनो दुखी

शुक्रबार, ०४ फागुन २०७४

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार इटालीका कप्तान जियानलुइगी बुफोनलाई विश्वकप ट्रफी हस्तान्तरण गर्ने इच्छा भए पनि टोली प्रतियोगितामा छनोट हुन असफल भएपछि दुखी भएको खुलासा गरेका छन्।

स्टोक्सले पहिलो खेल नखेल्ने

स्टोक्सले पहिलो खेल नखेल्ने

शुक्रबार, ०४ फागुन २०७४

इङ्ल्यान्डका प्रशिक्षक ट्रिभोर ब्लेसिसले अलराउन्डर बेन स्टोक्स राष्ट्रिय टोलीमा फर्किए पनि उनले न्युजिल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा सहभागी हुने सम्भावना न्यून भएको बताएका छन्।

बक्सिङ र  करातेका ग्लोभ्स वितरण

बक्सिङ र करातेका ग्लोभ्स वितरण

शुक्रबार, ०४ फागुन २०७४

निवर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिहीबार बक्सिङ र कराते संघहरूलाई ग्लोभ्स वितरण गरेका छन्।

आइतबारदेखि प्रधान सेनापति भलिबल

शुक्रबार, ०४ फागुन २०७४

त्रिभुवन आर्मी क्लबको आयोजनामा आइतबारबाट प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

नेपालको चुनौती समाप्त

शुक्रबार, ०४ फागुन २०७४

मायांका राणा बिहीबार भारतकी प्रिंकल सिंहसँग पराजित भएपछि नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ।

हरिहरपुरगढीलाई उपाधि

शुक्रबार, ०४ फागुन २०७४

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको पूर्वी क्षेत्रमा आयोजित प्रथम बागमती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको भएको छ । बिहीबार भएको फाइनल खेलमा राईगाउँ युवा क्लबलाई १–० ले पराजित गर्दै हरिहरपुरले उपाधि जितेको हो ।

जेम्स र राजन मेमोरियलको जित

शुक्रबार, ०४ फागुन २०७४

प्रधानसेनापति अन्तर विद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जेम्स स्कुल र राजन मेमोरियलले विजय हासिल गरेका छन् । सैनिक आवसीय महाविद्यालयको मैदानमा जेम्सले लाइसमलाई १ सय ५५ तथा राजन मेमोरियलले मल्पीलाई ९५ रनले पराजित गरेका हुन्।

शोकमा भलिबल खेल्दै प्रतिभा

शोकमा भलिबल खेल्दै प्रतिभा

शुक्रबार, ०४ फागुन २०७४

महिला भलिबलको लोकप्रिय टोली शिवम् न्यु डायमण्डबाट खेलिरहेका दुइ स्टार खेलाडी हुन प्रतिभा माली र मञ्जु गुरुङ । मञ्जु डायमण्डबाट खेलिरहेका कारण अहिले भलिबलको चर्चामा छिन । प्रतिभा सोकमा भलिबल खेलिरहेकी छिन।

बालुवाटार र केसिटिसीबीच उपाधि भिडन्त

शुक्रबार, ०४ फागुन २०७४

बालुवाटार क्रिकेट क्लब र केसीटिसी दोस्रो खुकुरी च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका छन्।

आर्मी सिमरा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त थ्रिस्टारसँग

आर्मी सिमरा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त थ्रिस्टारसँग

बिहिबार, ०३ फागुन २०७४

त्रिभुवन आर्मी क्लब वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गर्दै रुस्लान नवौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।

नेपाल उपविजेता, युएईसँग ७ रनले पराजित

नेपाल उपविजेता, युएईसँग ७ रनले पराजित

बिहिबार, ०३ फागुन २०७४

आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत नेपाल डिभिजन २ को उपविजेता बनेको छ। नामिबियामा जारी खेलमा युएईसँग ७ रनले पराजित भएको नेपाल प्रतियोगिताको उपविजेता बनेको हो।

युएईविरुद्ध पारस खड्काको शतक

युएईविरुद्ध पारस खड्काको शतक

बिहिबार, ०३ फागुन २०७४

काठमाडौं – कप्तान पारस खड्काले युएईविरुद्ध शतक प्रहार गरेका छन्।

फेसबुकको सहयोगमा खेल मैदान

फेसबुकको सहयोगमा खेल मैदान

बिहिबार, ०३ फागुन २०७४

सामाजिक सञ्जालको मद्दतले संकलन भएको रकमले धनकुटाको सिधुवाबजारमा खेलमैदान निर्माण भइरहेको छ। सामाजिक सन्जाललाई दुरुपयोग भएर बेलाबखत हुने नकरात्मक टिप्पणी हुने गरेको छ। तर सिधुवाका युवाहरुले सामाजिक सञ्जालको प्रयोगले समाजलाई फाइदा पुग्ने उदाहरणीय काम गर्दै राष्ट्रिय प्रतियोगिता खेल्न मिल्ने गतिलो खेलमैदान निर्माण सुरु गरेका छन्।

डिभिजन २ क्रिकेट : युएईद्वारा नेपालसामु २७८ रनको लक्ष्य प्रस्तुत

डिभिजन २ क्रिकेट : युएईद्वारा नेपालसामु २७८ रनको लक्ष्य प्रस्तुत

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको विन्डहकमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाई २७७ रन बनाएको हो।

डिभिजन २ क्रिकेट : नेपाल र युएइबीचको फाइनल खेल जारी

डिभिजन २ क्रिकेट : नेपाल र युएइबीचको फाइनल खेल जारी

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा अहिले नेपाल र युएइबीचको खेल जारी छ।

मानेको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

मानेको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

बिहिबार, ०३ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा इङलिस क्लब लिभरपुलले पोर्चुगली क्लब एफसी पोर्टोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ।

डिभिजन २ क्रिकेट : उपाधिका लागि नेपाल र युएई भिड्दै

डिभिजन २ क्रिकेट : उपाधिका लागि नेपाल र युएई भिड्दै

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि विहिबार (आज) नेपाल र युएई भिड्दैछन्।

सनसनीपूर्ण जित

सनसनीपूर्ण जित

बिहिबार, ०३ फागुन २०७४

पाका खेलाडीको कमजोर प्रदर्शनलाई करण केसीको सनसनीपूर्ण ब्याटिङले छोप्दा बुधबार नेपालले क्यानाडामाथि १ विकेटको विजय हासिल गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।