चित्रकार खड्काको निधन

चित्रकार खड्काको निधन

बिहिबार, २३ असार २०७३

चित्रकार पुरन खड्काको मंगलबार ६० वर्षको उमेरमा निधन भएको छ। निमोनियाको संक्रमणबाट उनको मेडिकेयर अस्पतालमा निधन भएको हो। आफैं हिँडेर अस्पताल पुगेका खड्कालाई आइसियुमा राखी उपचार गरिएको थियो।

"शुक्रराज शास्त्रीको चस्मा" सार्वजनिक

"शुक्रराज शास्त्रीको चस्मा" सार्वजनिक

बुधबार, २२ असार २०७३

साहित्यकार राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह 'शुक्रराज शास्त्रीको चस्मा' बुधबार सार्वजनिक गरिएकाे छ। राजेन्द्र पराजुली नेपाली साहित्य तथा पत्रकारितामा एउटा चर्चित र स्थापित नाम हो। साहित्यमा उनी आख्यानकार, कवि, सम्पादक र समीक्षकका रूपमा विशेष सक्रिय छन्। यस संग्रहमा २० ओटा कथा संग्रहित छन्|

काँडाले तिखारेको एउटा जीवन

काँडाले तिखारेको एउटा जीवन

बुधबार, २२ असार २०७३

काठमाडौं-म सोच्छु, जीवनको उज्यालो मार्गमात्र पछ्याओस् मेरी छोरीले उसका आँखाहरुमा जीवनका सङ्ला दृश्यहरु नाचिरहून् ।

सुवेदीले खोजे भूमिको नालिबेली

सुवेदीले खोजे भूमिको नालिबेली

बुधबार, २२ असार २०७३

काठमाडौं– यसअघि उपन्यास ‘आधा जून’ लेखेका झलक सुवेदी फेरि ननफिक्सन विधामा फर्केका छन्। उनको नयाँ पुस्तक ‘भूमि, किसान र राज्य’को मंगलबार काठमाडौंमा विमोचन गरियो।

सिक्किमको ‘अनमोल’ सौगात

सिक्किमको ‘अनमोल’ सौगात

मङ्गलबार, २१ असार २०७३

काठमाडौं– सिक्किमका किशोर दुङमाली राई आफूद्वारा निर्मित तेस्रो फिल्म लिएर काठमाडौं आएका छन्।

जनकपुरमा तीनदिने मैथिली नाटक महोत्सव सुरु

जनकपुरमा तीनदिने मैथिली नाटक महोत्सव सुरु

सोमबार, २० असार २०७३

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारबाट जनकपुरमा तीन दिवसीय मैथिली नाटक महोत्सव सुरु भएको छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले महेन्द्र मलंगियाद्वारा लिखित ‘काठक लोक (काठको मान्छे)’ नाटकको एउटा ‘डाइलग’ उच्चारण गरेर महोत्सवको उद्घाटन गरेका छन्।

अभिनेता नाजिरको ‘गाँठो’ लुक्स सार्वजनिक

अभिनेता नाजिरको ‘गाँठो’ लुक्स सार्वजनिक

सोमबार, २० असार २०७३

अभिनेता नाजिर हुसेनको नयाँ लुक्स सार्वजनिक भएको छ। निर्देशक सुरज भुसालको ‘गाँठो’ फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता नाजिरको नयाँ लुक्स फिल्म युनिटले सार्वजनिक गरेको हो। पारिवारिक र लभ स्टोरीमा आधारित ‘गाँठो’को प्रिमियर अष्ट्रेलियामा हुँदैछ।

‘जे बिकेको छ त्यो देखाउनु ‘आतकं’ हो ’

‘जे बिकेको छ त्यो देखाउनु ‘आतकं’ हो ’

सोमबार, २० असार २०७३

नागरिक-नेपाली फिल्म र टेलिभिजनमा महिला, दलित, जनजाति मधेसी लगायतको चरित्र चित्रणमा अन्याय भएको विभिन्न वक्ताले बताएका छन्।

इरफानको आलोचना

इरफानको आलोचना

आइतबार, १९ असार २०७३

मुम्बई-भारतीय अभिनेता इरफान खानले इस्लाम धर्मका बारेमा दिएको अभिव्यक्तीको चर्को आलोचना भएको छ।

असी वर्षे जगतमर्दनको नयाँ एल्बम

असी वर्षे जगतमर्दनको नयाँ एल्बम

आइतबार, १९ असार २०७३

काठमाडौं– उमेरले ८० नाघ्दै गर्दा गायक जगतमर्दन थापा झन तन्नेरी भए। उनको शुक्रबार सार्वजनिक भएको तेस्रो गीति एल्बमका गीतहरुले यही भन्छ। उमेर वितेर के भयो मन त कहिले बुढो नहुने रैछ।

हरिओमको ‘ब्ल्याक भ्वाइस’ चित्र

हरिओमको ‘ब्ल्याक भ्वाइस’ चित्र

आइतबार, १९ असार २०७३

काठमाडौं-मलाई मेरै रंग प्यारो छ मेरो ठाउँ प्यारो छ भेष प्यारो छ मलाई मेरै देश प्यारो छ म गर्व गर्छु मधेसी हुनुमा

करीना कपुर गर्भवती ,पति शैफले गरे खुलाशा

करीना कपुर गर्भवती ,पति शैफले गरे खुलाशा

शनिबार, १८ असार २०७३

बडिउड अभिनेत्री करीना कपुर र अभितेना शैफ अली खानको घरमा चाडै नै नयाँ सदस्यको आगमन हुने भएको छ । शैफ अलि खानले संचार माध्यममा यसबारे खुलाशा गरेका छन्।

दौडमा दीपिका

दौडमा दीपिका

शनिबार, १८ असार २०७३

बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले दौडमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लङ टेनिसकी खेलाडी उनले दौड प्रतियोगितामा भाग लिएकी भने होइनन् । बन्न लागेको नयाँ फिल्ममा काम गर्ने अवसर हत्याउन उनी अर्की एउटी अभिनेत्रीसँग लामबद्ध भएर उभिएकीले यसलाई भारतीय सञ्चारमाध्यमले अवसर हत्याउने उनको दौड भनेका छन् ।

प्रियंकाको बिहे गर्ने रहर !

प्रियंकाको बिहे गर्ने रहर !

शनिबार, १८ असार २०७३

सबैलाई थाहा छ– रोचक मैनालीसँग डिभोर्स गरेपछि यतिबेला अभिनेत्री प्रियंका कार्की सिंगल छिन् । तर, उनमा पुनः बिहे गर्न रहर पलाउन थालेको उनी निकट स्रोत बताउँछ ।

'सबैकाे प्रशंसाले दंग छु'

'सबैकाे प्रशंसाले दंग छु'

शनिबार, १८ असार २०७३

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री आलिया भट्टले आफ्नो अभिनय क्षमताबाट सबैलाई प्रभावित पारेकी छिन् । हालै रिलिज भएको फिल्म ‘उडता पंजाब’ मा उनी आफ्नो छविविपरीत गाउँकी केटीको भूमिकामा देखिइन् । फिल्ममा उनको अभिनयको समीक्षकसहित दर्शकले पनि खूब प्रशंसा गरे । फिल्मबारे एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः

कवितामा शान्ति

कवितामा शान्ति

शनिबार, १८ असार २०७३

नेपाली कला साहित्य डटकम प्रतिष्ठानले हरेक वर्ष बुद्ध जयन्तीका अवसरमा आयोजना गर्दै आएको एनएलजी विशेष शान्ति कविता राजधानीमा सम्पन्न भएको छ।

मलिना बनिन पत्रकार

मलिना बनिन पत्रकार

शुक्रबार, १७ असार २०७३

वीरगन्ज-नेपाली सिनेमा जगतका नयाँदेखि पुरानासम्मका दिग्गज कालाकारहरुलाई ‘कास्ट’ गरेर बनाउन लागिएको कथानक चलचित्र ‘संरक्षण’को छायांकन लगभग सकिएको छ।

धैर्य नभएकी दिया

धैर्य नभएकी दिया

बिहिबार, १६ असार २०७३

बलिउड अभिनेत्री दिया मिर्जाले लामो समयसम्म चल्ने टीभी सिरियलमा काम गर्नु आफ्ना लागि सम्भव नभएको बताएकी छिन्। यद्यपि, टीभी सिरियलमा काम गर्न आफू इच्छुक रहेको उनले बताइन्।

नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको आवेदन खुला

नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको आवेदन खुला

बिहिबार, १६ असार २०७३

यसवर्षको नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटोहरुको पठाउन आवेदन खुला गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटो आवेदनको औपचारिक रुपमा वेवसाइट पिजे क्लब डट कम डट एन्पीको उद्घाटन गरियो ।

घाइते भइन् श्रद्धा

घाइते भइन् श्रद्धा

बिहिबार, १६ असार २०७३

बलिउड अभिनेत्री श्रद्धा कपुर घाइते भएकी छिन् । फिल्म छायांकनका क्रममा उनी घाइते भएकी हुन् । फिल्म ‘गर्लफ्रेन्ड’को छायांकनमा गरिरहेकी उनी लडेर घाइते भएकी हुन् ।