भ्यालेन्टाइनमा गुञ्जिए अञ्जुका प्रेमगीत

भ्यालेन्टाइनमा गुञ्जिए अञ्जुका प्रेमगीत

शुक्रबार, ०४ फागुन २०७४

आधुनिकदेखि पाश्र्व गायनमा विशेषतः प्रेम भावका गीतमा रुचाइएको नाम हो, अञ्जु पन्त । यिनै अन्जु गत बुधबार भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसरमा राजधानीमा गुञ्जिइन्।

प्रनिस प्रिन्स, पलिष्ठा प्रिन्सेज

प्रनिस प्रिन्स, पलिष्ठा प्रिन्सेज

शुक्रबार, ०४ फागुन २०७४

विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गर्दै आयोजना गरिएको १५ औं संस्करणको ‘प्रिन्स एन्ड प्रिन्सेस २०१८’ तथा ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०१८’ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीले बाजी मारेका छन् ।

पोस्टरमा छायो ‘लम्फू’

पोस्टरमा छायो ‘लम्फू’

शुक्रबार, ०४ फागुन २०७४

२०७५ वैशाख २८ मा रिलिज हुने नेपाली चलचित्र ‘लम्फू’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मले तीन फरकफरक भाव र चरित्र अटाएका पोस्टर सार्वजनिक गरेको छ ।

प्रेमकथामा ‘साथ साथ’

प्रेमकथामा ‘साथ साथ’

शुक्रबार, ०४ फागुन २०७४

प्रेमकथाका केही फिल्महरू फ्लोरमा धमाधम सुटिङ भइरहँदा प्रेमकथाकै विषयमा अर्को नयाँ फिल्म ‘साथ साथ’ निर्माण हुने भएको छ । सुमन घिमिरेले निर्देशन गर्ने फिल्मको बिहीबार राजधानीमा घोषणा गरियो ।

नृत्यमा अब्बल पूर्णिमा

नृत्यमा अब्बल पूर्णिमा

शुक्रबार, ०४ फागुन २०७४

आधुनिक, पप र लोकलगायत प्रायः सबै प्रकारको गीतको म्युजिक भिडियो मोडलिङमा जमेकी मोडल हुन्, पूर्णिमा लामा । ४ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी श्रेष्ठका ‘लरक्कै लक्र्याे रातो सारी भुइँमा’, ‘क्याम्पस पढ्न आउनी’, ‘एकादशी बजारमा’, ‘दाइ नभन्नु ल’, ‘मैले जोवन मायालाई साँचेको’ आदि गीत चर्चित छन्।

मगर व्याकरण र शब्दकोश निर्माण

मगर व्याकरण र शब्दकोश निर्माण

शुक्रबार, ०४ फागुन २०७४

मुलुक संघीय संरचनामा गइसकेको छ । प्रदेशमा बहुजातीय पहिचानयुक्त प्रशासनको प्रयास पनि थालिएको छ । नेपाली भाषा जनसम्पर्कको मुख्य भाषा रहे पनि मातृभाषाले अबको प्रादेशिक संरचनामा स्थान पाउन सक्ने व्यवस्था नेपालको संविधानले गरिसकेको छ ।

धरापमा अनमोलको स्टारडम

धरापमा अनमोलको स्टारडम

बिहिबार, ०३ फागुन २०७४

प्रेम र बदलाको कथा पस्कदा दर्शकको मन नहुँडल्नु, भित्री संवेदना छुन नसक्नु पक्कै लेखक, निर्देशक र कलाकारको ठूलो कमजोरी हो । विडम्बना, पर्दामा फिल्मको अन्त्यसम्म दर्शकले कहानी खोजिरहन्छन्, अनमोलले भने प्रेमिका र अपहरण गर्ने अनुप ।

ओमविक्रमलाई अञ्जुको सहयोग

बिहिबार, ०३ फागुन २०७४

गायिका अञ्जु पन्तले मिर्गाैला पीडित गायक ओमविक्रम विष्टलाई २५ हजार नगद प्रदान गरेकी छिन् । हेल्लो क्याफे गजलबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गायिका पन्तले सहयोगको घोषणा गरेकी हुन् । पन्तले गायक विष्टका छोरा शिखरविक्रमलाई सहयोग हस्तान्तरण गरेकी थिइन् ।

तेलगु फिल्ममा नेपाली युवा

बिहिबार, ०३ फागुन २०७४

नेपाली युवा विष्णु अधिकारीको डेब्यु अभिनय रहेको तेलगु फिल्म ‘एक’को गीत ‘फर्केर आउ’ सार्वजनिक भएको छ । राजधानीमा बुधबार कार्यक्रम गरी फिल्म युनिटले गीत सार्वजनिक गरेको हो ।

भ्यालेन्टाइनमा  केकी र प्रदीपकाे गीत

भ्यालेन्टाइनमा केकी र प्रदीपकाे गीत

बिहिबार, ०३ फागुन २०७४

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसमा प्रेमिल जोडी रमाइरहँदा प्रेमसँग सम्बन्धित दुई फिल्मका गीत सार्वजनिक भएका छन् । नायिका केकी अधिकारीको निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ र निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको फिल्म ‘लिलीबिली’को गीत सार्वजनिक भएका हुन् ।

भलिबलसँग मिस नेपालको प्रणय दिवस

भलिबलसँग मिस नेपालको प्रणय दिवस

बिहिबार, ०३ फागुन २०७४

प्रणय दिवसमा नेपालगन्ज आइपुगेकी मिस नेपाल निकिता चाण्डकले भलिबलसँग प्रेम गरेर दिवस मनाउने बताएकी छिन् । मिस नेपाल निकिता प्रधानमन्त्री कपको सद्भभावना दूत हुन् ।

भ्यालेन्टाइन मुडमा पवन र सीमा

बुधबार, ०२ फागुन २०७४

विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई भ्यालेन्टाइन डेको मुडमा प्रस्तुत भएका छन्। भ्यालेन्टाइन डेका अवसरमा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन्।

सिरिरी हावा चलाउँदै गौरव र अनु

बुधबार, ०२ फागुन २०७४

आगामी वैशाख १४ गते रिलिज हुने फिल्म ‘पसिना’को नयाँ गीत ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ । श्रमिकको कथामा बनेको फिल्मले राजधानीमा मंगलबार पत्रकारमाझ गीत सार्वजनिक गरेको हो ।

एमी सलमानकी हिरोइन !

एमी सलमानकी हिरोइन !

बुधबार, ०२ फागुन २०७४

बलिउड अभिनेता सलमान खानको हिट फिल्म ‘किक’को सिक्वेलको सुरसार बलिउडमा सुरु भइसकेको छ । फिल्मको पहिलो भागले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि फिल्मको दोस्रो भागका लागि कलाकार छनोट भइसकेको छ ।

खोटाङमा संगीत सिकाउने साइनो

खोटाङमा संगीत सिकाउने साइनो

बुधबार, ०२ फागुन २०७४

गीत, संगीत र नृत्यको विकासका लागि खोटाङमा साइनो कला केन्द्रको स्थापना गरिएको छ । गीत, संगीत र नृत्य विद्याको अध्ययन एवं प्रशिक्षणको व्यवस्थाका लागि जिल्लाका पाँच युवाको पहलमा केन्द्र स्थापना गरिएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले मंगलबार कला केन्द्रको उदघाटन गरे । संगीत, नृत्य र अभिनयको अध्ययनका लागि जिल्ला छोडेर बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न कला केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

गीतमा हराउँदैछ संवेदना र भावना

बुधबार, ०२ फागुन २०७४

वि.सं. २००३ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘यात्री’ कवितालाई श्रोताले रुचाए ।मानवीय संसारलाई भौतिवादका आँखाले हेर्ने राजनीतिज्ञ मोहनविक्रम सिंहले ‘यात्री’का बारेमा साहित्य संग्रहालयको एक आलेखमा लेखे, ‘यात्री कविताले मन्दिरमा गएर इश्वर खोज्ने धार्मिक सोचाइको विरोध गरेर मानिसको सेवामा जोड दिन्छ । देवकोटामा शरीरलाई नै विश्वको केन्द्रमा मान्ने जुन सोचाइ देखापर्यो त्यो भौतिक जगतसितको प्रत्यक्ष सम्बन्धको परिणाम थियो ।’

सुरु भयो बक्स अफिस

सुरु भयो बक्स अफिस

बुधबार, ०२ फागुन २०७४

नेपाल चलचित्र बिकास बोर्डले फागुन ७ देखि लागू हुने गरी बक्स अफिस प्रणाली इ–टिकेटिङ व्यवस्था सुरु गरेको छ । मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलन आयोजना गरी बक्स अफिस प्रणालीबारे जानकारी दिएको हो ।

'छोरी–बुहारीलाई महिनावारीमा लाज मान्न महिलाले नै सिकाए'

'छोरी–बुहारीलाई महिनावारीमा लाज मान्न महिलाले नै सिकाए'

मङ्गलबार, ०१ फागुन २०७४

अक्षयकुमारको फिल्म ‘प्याडम्यान’की अभिनेत्री राधिका आप्टेले छोरी बुहारीलाई महिनावारी बार्ने र लजाउनुपर्ने अवस्थाको सिर्जना महिलाले नै गरेको बताएकी छन्।

माधुरीको नाम अजयसँग जोडिएपछि...

माधुरीको नाम अजयसँग जोडिएपछि...

मङ्गलबार, ०१ फागुन २०७४

आफ्नो मुस्कानको जादुले दुनियालाई मोहित पार्न सफल अभिनेत्री माधुरी दीक्षित एक पटक फेरि चर्चामा छिन्। माधुरीको एक, दुई, तीन भन्ने गीत फेरि ठुलो पर्दामा आउन लागेको छ। यो गीतमा ज्याकलिन फर्नाडेजले ठुम्का लगाउँदैछिन्।

टिकटमा सुनिए लाकोजू

मङ्गलबार, ०१ फागुन २०७४

सृजनशील कवि युवा सूर्य लाकोजूको गृहथलो पनौतीमा एकल सृजना वाचन गरिएको छ। अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सिर्जनालयको पहिलो श्रृङखलामा शनिबार उनले कविता, मुक्तक, हाइकु र गीत सुनाए्का हुन्। दुई सय रुपैयाँको टिकट काटेर आएकाहरु उनलाई सुनेर मन्त्रमुग्ध बने।