भाडामा सबै स्थानीय तह

भाडामा सबै स्थानीय तह

जिल्लामा कुनै पनि स्थानीय तहका आफ्नै भवन छैनन्। स्थानीय तह निमार्ण भएको यतिका समयसम्म पनि आफ्नै भवन नहुदाँ स्थानीय तहले...

भारतीय नागरिकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

भारतीय नागरिकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

भारतीय नागरिकको घाटी रेटी हत्या गरेको अभियोगमा दुई जना भारतीय नागरिकहरुलाई नै प्रहरीले पक्राउ गरेको छ। भारत विहार रक्सौल नगरपालिका...

विद्युतका कर्मचारी आमरण अनसनमा

नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रका अवकास प्राप्त कर्मचारीले आमरण अनसन थालेका छन्। दैनिक ज्यालादारीमा कार्यरत विभिन्न पदमा कार्यरत १९...

अपहरण मुद्दामा फरार अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। तुमेवा गाँउपालिका १...

आमालाई पैसा दिएर बलात्कारको घटना मिलाउन खोज्दा...

बिहिबार, १० फागुन २०७४

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

भूकम्पले भत्किएको विद्यालय जापानले बनाइदिने

बिहिबार, १० फागुन २०७४

महाभूकम्प पछि क्षती पुगेको गोरखाको सरस्वती शान्ति विद्यालयको भवन जापानले बनाइदिने भएको छ। आरुपोखरीमा रहेको विद्यालयको भवन भूकम्पले क्षती पुर्याएको थियो।

अग्नी पीडितलाई गायिकाको सहयोग

अग्नी पीडितलाई गायिकाको सहयोग

बिहिबार, १० फागुन २०७४

खोटाङको हलेसीका आगलागी पीडितलाई गायिकाको समूहले राहत प्रदान गरेको छ। राई किरातिम्मा गायन समूहमा आवद्ध गायिकाहरूले राजधानीमा सांगीतिक कार्यक्रम गरेर संकलन गरेको ९ लाख ३० रुपैयाँ बिहीबार अग्नी पीडितलाई प्रदान गरिएको हो।

उपत्यकामा वर्षा

उपत्यकामा वर्षा

बिहिबार, १० फागुन २०७४

स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक/दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

बिहिबार, १० फागुन २०७४

दैलेखमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। सदरमुकामबाट महावु गाउँपालिकाको मुकाम गैडाबाज जाँदै गरेको लु १ ज ३५३२ नम्वरको बोलेरो जीप वखलढुंगा भिरबाट ५० मिटर तल खस्दा ४ जनाको ज्यान गएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिए।

सम्बन्धविच्छेद : निवेदन दिनेमा महिला बढी

बिहिबार, १० फागुन २०७४

चालू आर्थिक वर्षमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको उजुरी दिनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । जिल्ला अदालतले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि माघसम्मको सात महिनाको अवधिमा सम्बन्धविच्छेदका एक सय ८० भन्दा बढी उजुरी परेका छन् । उजुरी दिनेमा अधिकांश महिला छन् भने पुरुषको संख्या एक÷दुई प्रतिशत मात्र रहेको छ । अधिवत्ता रञ्जिता थापा भन्छिन्, ‘सम्बन्धविच्छेदका मुद्दा लिएर आउनेमा महिलाको संख्या बढी छ । यसो हुनुको विभिन्न कारण छन्।

पहिलोपटक नमुना परीक्षा

पहिलोपटक नमुना परीक्षा

बिहिबार, १० फागुन २०७४

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ८ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई विद्यार्थीमैत्री बनाउन नमुना परीक्षा सञ्चालन गरेको छ । नमुना प्रश्नपत्र तयार पारेर विद्यार्थीलाई नमुना परीक्षामा सहभागी गराइएको छ । यसपटकको एसइई परीक्षामा पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुने कार्यालयले जनाएको छ।

लहानमा बम विस्फोट, एक घाइते

लहानमा बम विस्फोट, एक घाइते

बिहिबार, १० फागुन २०७४

लहानको मुख्य चोक(सहिद चोक) मा रहेको शुभ लाभ जेनेरल स्टोरमा बिहीबार दिउँसै प्रेसरकुकर बम विस्फोट भएको छ। विस्फोटबाट स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन्। बमको छर्रा उनको घाँटीको पछाडीपट्टी लागेको छ।

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

बिहिबार, १० फागुन २०७४

दक्षिण एसियाली राष्ट्र बंगलादेशकी जशोदालाई एकदशकदेखि ग्यास्ट्रिक र घुँडाको समस्याले सताइरहेको छ । बंगलादेश र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत निको भएन । अस्पतालमै उनले धेरै पैसा खर्च गरे पनि रोग निको नभएपछि उपचारको खोजीमा म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा आएर स्नान गरिन् ।

होमस्टेले जोड्यो पहाड र मधेस

होमस्टेले जोड्यो पहाड र मधेस

बिहिबार, १० फागुन २०७४

होमस्टेले कसरी जोड्यो सम्बन्ध ! सुन्दा आश्चर्य लाग्न सक्छ । तर लमजुङको काउलेपानी होमस्टे र नवलपुरको अमलटारी मध्यवर्ती होमस्टेले पहाड र मधेस जोडेको छ।

नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा

बिहिबार, १० फागुन २०७४

१८० राष्ट्रहरूलाई आधार बनाएर गरिएको एक अनुसन्धान अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको छ।

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

बिहिबार, १० फागुन २०७४

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

स्नातकोत्तर दोश्रो वर्षको परीक्षाफल प्रकाशित

बिहिबार, १० फागुन २०७४

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक÷मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

बिहिबार, १० फागुन २०७४

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा  भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

बसकाे ठक्करबाट भारतीय माेटरसाइकल चालककाे मृत्यु

बिहिबार, १० फागुन २०७४

कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा  बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ।  कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

तनहुँको शुक्लागण्डकीमा बस दुर्घटना, एकको मृत्यु, एक घाइते

बिहिबार, १० फागुन २०७४

तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।