नेपालमा सधैँ ‘अप्रिल फुल’

जसलाई राज्यले नै वर्षोदेखि झुक्काएको छ , त्यो देशका जनताले अप्रिल १ मनाउनुको कुनै तुक छैन। सुशासनको नारा लगाउनेहरू जब कुशासनका सिरानी हालेर राज गर्छन् तब उनीहरूको बाचा अप्रिल फुलको मजाकभन्दा पनि हल्का बन्ने गरेको छ।