|
Apr 21
2009
|
समाचारको प्राप्ति एउटा संयोग पनि हो। बुधबार साढे एक बजे काठमाडौंको तापक्रम अलि बढी नै थियो। नागरिकको कार्यालय नजिकैको जुस पसलमा सहकर्मी विज्ञानसँग गफिँदै गर्दा सेतो स्लिभलेस लगाएकी युवती ट्याक्सीबाट आर्लिइन्।







