|
Mar 10
2010
|
खाँदै नखाएको विषले मार्योPosted by विजय राई in Untagged |
"ड्याङ !"
सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडबाट गुडिरहेको एक मोटरसाइकललाई पछाडिबाट तीव्र गतिमा आएको माइक्रो बसले ठक्कर दियो। ठक्कर दिने बित्तिकै मोटरसाइकल चालक हुत्तिँदै उडेर भूँइमा बजारियो।






