इलाम (मङगलबारे), फागुन ११- इलामको माबुस्थित सुर्के राष्ट्रिय वन क्षेत्रमा अर्को एउटा रेडपाण्डा भेटिएको छ। विश्वमा दुर्लभ मानिएको रेडपाण्डाको अध्ययन गर्न हङ्कङबाट आएको टोलीले उक्त रेडपाण्डा भेट्टाएको हो। सुर्के वन क्षेत्र रेडपाण्डाको बासस्थान रहेको स्थानीयको भनाइका आधारमा टोलीले त्यहाँ खोजी गरेको थियो।
सुर्के वनक्षेत्रमा अन्य दुईवटा रेडपाण्डासमेत रहेको स्थानीय दावातेम्बा शेर्पाले बताए।
माइमझुवाको छिन्टापु, जोगमाईको मागेटागेलगायत् ठाउँमा रेडपाण्डा रहेका र ती स्थानमा थप अनुसन्धान गरिने बताइएको छ।
- रासस

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook