हाम्रा बारे

smaller text tool iconmedium text tool iconlarger text tool icon
नागरिकन्युज  नेपाल रिपब्लिक मिडिया प्रालिको अनलाइन मिडिया हो। हाम्रो अंग्रेजी अनलाइन मिडिया माइरिपब्लिका पनि सञ्चालनमा छ ।

यो प्रालिले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक काठमाडौँ, नेपालगञ्ज र विराटनगरबाट एक साथ प्रकाशन गर्दै आएको छ भने अंग्रेजीमा रिपब्लिका दैनिक प्रकाशन गर्छ ।

यो प्रालिका अध्यक्ष हेमराज ज्ञवाली हुन् भने प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवाली छन् । नागरिक दैनिक झैँ यस मिडियाका प्रधान सम्पादक नारायण वाग्ले नै हुन्।

नागरिकन्युजको संयोजन उमेश श्रेष्ठ, कृष्ण ढुंगाना, ऋषिकेश दाहाल र रघुनाथ लामिछानेले गर्छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion