४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
भिडियो

विद्यासुन्दरको पालामा फोहोरको समस्या अहिले जस्तो थिएनः किरण पौडेल

नेकपा एमालेका नेता किरण पौडेलले पछिल्लो समय काठमाडौं महानगरपालिकामा फोहोरको समस्या बढ्दै गएको बताएका छन्। 

प्रतिनिधिसभाका लागि काठमाडौं निर्वाचन क्षेत्र नं-१ बाट उम्मेदवारी दिएका पौडेलले नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा बोल्दै महानगरको अघिल्लो कार्यकालका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वका बेलाभन्दा अहिले फोहोरको व्यवस्थापन हुन नसकेको बताए।

प्रकाशित: २१ कार्तिक २०७९ १४:२५ सोमबार

किरण पौडेल