लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।
महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल मार्फत् चालकहरूलाई तत्काल रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।