शीर्षस्थानमा फर्कियो बागमती

खेल सकिन केही सेकेन्ड बाँकी रहँदा राज भुसालले गोल गरेसँगै बागमती युथ क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ।