ललितपुरको पिम्बहाल पोखरी सरसफाइका लागि सुकाइको छ। पोखरीमा रहेका माछा अन्यत्र स्थानान्तरण गरेर पोखरीको पानी सुकाएर हिलो निकाल्न थालिएको छ। पिम्बहाल पोखरी कृत्रिम पोखरी हो। Follow @nagarik_news प्रकाशित: ६ वैशाख २०८१ १४:५७ बिहीबार
समाज ८ जेष्ठ २०८१ नेपालगन्जमा २४ घण्टा विद्युत् अवरुद्ध पश्चिमको प्रमुख औद्योगिक क्षेत्र नेपालगन्जमा हावाहुरीका कारण झन्डै दुई सयवटा विद्युत् पोलमा क्षति पुग्दा २४ घण्टा विद्युत् सेवा अवरुद्ध भएको छ।
समाज ८ जेष्ठ २०८१ माननीयको मनोमानी: विपन्नको अनुदानमा सम्पन्नको रजाइँ कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्न परिवारका लागि भनेर पठाएको अनुदानमा सम्पन्न परिवारले रजाइँ गरेको तथ्य फेला परेको छ।
समाज ८ जेष्ठ २०८१ सशस्त्र प्रहरी निरीक्षक पौडेलले गरे सगरमाथाको आरोहण सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
समाज ८ जेष्ठ २०८१ बस्ती पसेको बाघ नियन्त्रणमा चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई आज नियन्त्रणमा लिइएको हो।