कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन्।