८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

सहकारी पीडित, सुन तस्करी प्रकरण र विद्यार्थीहरु पलायन भएकोमा सरकारलाई प्रश्न गर्दै उनीहरुले त्रिचन्द्र क्याम्पस बाहिर विरोध प्रदर्शन गरेका हुन्।

हेरौँ तस्बिरमाः

प्रकाशित: ६ चैत्र २०८० १३:५९ मंगलबार

त्रिचन्द्र क्याम्पस विद्यार्थी नौसेना संघ गृहमन्त्रीको राजीनामा