नतिजा प्रकाशनअगावै उत्तरपुस्तिका टुक्राटुक्रा पार्नेलाई कारबाही हुने

मानविकी र शिक्षाशास्त्र संकायका ३४२ विद्यार्थीले परीक्षा दिएर नतिजा कुरिरहेको समयमा त्रिविको परीक्षा नियन्त्रक कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो ।