आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा काठमाडौँमा आइतवारबाट सुरु भएको लगानी सम्मेलन र नेताहरुको वक्तव्यप्रति व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १७ वैशाख २०८१ १३:४६ सोमबार
अर्थ ९ जेष्ठ २०८१ जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो।
राजनीति ९ जेष्ठ २०८१ मन्त्रिपरिषद्को सम्पत्ति विवरण : ‘धनी’ रघुवीर र ‘गरिब’ नारायणकाजी अन्ततः सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।
समाज ९ जेष्ठ २०८१ सिरोहियालाई बिहानै जनकपुर ल्याइयो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहानै जनकपुर ल्याइएको छ।
अर्थ ९ जेष्ठ २०८१ असोजको पहिलो साता १०औं फर्निचर एक्स्पो आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा १०औं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ।