आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा काठमाडौँमा आइतवारबाट सुरु भएको लगानी सम्मेलन र नेताहरुको वक्तव्यप्रति व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १७ वैशाख २०८१ १३:४६ सोमबार
समाज ८ जेष्ठ २०८१ प्रकाउ परे कान्तिपुर अध्यक्ष सिरोहिया, जनकपुर लैजाने तयारी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो।
अर्थ ८ जेष्ठ २०८१ एकै दिन ५० युनिट बीवाईडी ईभी डेलिभरी नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ ।
समाज ८ जेष्ठ २०८१ सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहु आयामिक आवश्यकतालाई एक द्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ।
समाज ८ जेष्ठ २०८१ कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।