आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तामा टिकिरहन पटक–पटक गठबन्धन फेरिरहने प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ११ चैत्र २०८० १३:०६ आइतबार
समाज १८ वैशाख २०८१ ट्रक भित्र २१६ किलो गाँजा फेला, दुई पक्राउ ट्रक मार्फत लागु औषध गाँजा ओसारपाेसार गर्ने दुई जनालाई बारा प्रहरीले दुई सय १६ किलो गाँजा सहित नियन्त्रणमा लिएको छ।
समाज १८ वैशाख २०८१ जलहरी प्रकरणमा मिलन थापासहित तीन जनाले पाए सफाइ विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ।
अर्थ १८ वैशाख २०८१ चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ।
शिक्षा १८ वैशाख २०८१ कक्षा १२ को परीक्षा केन्द्रबाट २० मोबाइल जफत, पाँच विद्यार्थीको सबै परीक्षा रद्द राष्ट्रिय परीक्षा बोर्डले संचालन गरिरहेको कक्षा १२ को परीक्षामा चौथो दिनसम्म देशभरिका विभिन्न परीक्षा केन्द्रहरूबाट २० मोबाइल जफत भएको छ।