आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा नेकपा एमालेको संकल्प यात्राको नेतृत्त्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २२ मंसिर २०८० ०३:५६ शुक्रबार
समाज ८ जेष्ठ २०८१ सशस्त्र प्रहरी निरीक्षक पौडेलले गरे सगरमाथाको आरोहण सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
समाज ८ जेष्ठ २०८१ बस्ती पसेको बाघ नियन्त्रणमा चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई आज नियन्त्रणमा लिइएको हो।
राजनीति ८ जेष्ठ २०८१ प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताएकी छन् ।
समाज ८ जेष्ठ २०८१ यसरी पक्राउ परे कान्तिपुर अध्यक्ष सिरोहिया (तस्बिरहरु) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हाे।