आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा बहुचर्चित एनसेल खरिदबिक्री प्रकरणमा व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २१ मंसिर २०८० ०१:३३ बिहीबार
समाज ८ जेष्ठ २०८१ सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण: निर्देशक विकल पौडेल दोषी ठहर, २ वर्ष कैद सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दुई वर्ष कैद र २५ करोड ४७ लाख जरिवाना हुने भएको छ।
समाज ८ जेष्ठ २०८१ नेपालगन्जमा २४ घण्टा विद्युत् अवरुद्ध पश्चिमको प्रमुख औद्योगिक क्षेत्र नेपालगन्जमा हावाहुरीका कारण झन्डै दुई सयवटा विद्युत् पोलमा क्षति पुग्दा २४ घण्टा विद्युत् सेवा अवरुद्ध भएको छ।
समाज ८ जेष्ठ २०८१ माननीयको मनोमानी: विपन्नको अनुदानमा सम्पन्नको रजाइँ कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्न परिवारका लागि भनेर पठाएको अनुदानमा सम्पन्न परिवारले रजाइँ गरेको तथ्य फेला परेको छ।
समाज ८ जेष्ठ २०८१ सशस्त्र प्रहरी निरीक्षक पौडेलले गरे सगरमाथाको आरोहण सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।