आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा ठूला राजनीतिक दलका नेताहरुले बैंकको ऋण तिर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको आन्दोलनमा व्यङ्ग्य गरिएको छ।
गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ।
अन्ततः सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।