प्रदीप र दिव्याको ‘एक्टर’ को छायांकन सुरु

नायक प्रदीप खड्का र नव–नायिका दिव्या रायमाझीकाे फिल्म एक्टरको छायांकन आजबाट सुरु गरिएको छ।